Wednesday, July 14, 2021
Home > भिडियो > ईटा भट्टामा काम गर्दा १३ बर्षकी थिए ठेकेदार ले मन परायो , २ वटा बच्चा हुदाँ समेत स्विकारेन घरमा उसको श्रीमती पनि ( भिडियो हेर्नुस)

ईटा भट्टामा काम गर्दा १३ बर्षकी थिए ठेकेदार ले मन परायो , २ वटा बच्चा हुदाँ समेत स्विकारेन घरमा उसको श्रीमती पनि ( भिडियो हेर्नुस)

 

भक्तपुर घर बताउने । सरिता विक श्रीमान श्रीकृष्णा थापा बताइकी छन् । सरिताका एक छोरी एक छोरा छन् । विबाह भएको १२ बर्ष पुुगेको बताइकी छन् । म तल्लो जातको भएर श्रीमान ले मलाई कहिले पनि घर लिनुभएन कोठा भाडामा र्लिर बसेको बताईन् । उसले पसल खोलेपछि लैजान्छु भनेर भनेको थियो ।

सानो छदा म आमा बाबा सग ईटा भटा्मा काम गर्ने गएको बेला उसले मलाई मन पराए रहेछ । उसले मन पराएपछि मेरो घरमा माग्न आयो मेरो घरमा मानेन्न् । उसले मलाई मोबाइल किनेर ल्याइदियो उसै सग फोन गरेर मैले पनि उसलाई माया गर्ने पुुगेछुु । फेरि मेरो घरमा माग्न आयो मेरो बाबाले मानेन्न् म भागेर र गए । उसले मलाई आफ्नो दिदिको लगेर गयो । मेरो घरमा मेरो खोजि गरेका रहेछन् । उसलाई मलाई मेरो बाबा आमा संग बोल्न दिएन् ।

मेरो बाबाआमाले पुुलिस संग छोरी हराएको सूचना दिएका रहेछन् । हामी पुलिसको को मा गयौ मेरो उमेर पुुगेको थिएन् । पुलिसले मलाइ मेरो माइत घर पठाइदिए । म घर गएपछि म महिनाबारी भए म उस नजाने निर्णय गरे उसले मानेन् तिमि बिना बाच्न सक्दिन भनेर भन्यो मेरो मनले मानन म फेरि गए । धेरै पछि फेरि मलाई लिन आयो म अब जादिन भने उसले मानेन फेरि म उसग आए । उसले मलाई घरमा लगेन । उ सगै घरमा गाई दुुन भनेर घरमा जान्थ्यो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!