Sunday, July 11, 2021
Home > भिडियो > २१ बर्षिया नेहाको मृ त्युमा कसको दो ष ? अस्पतालका डाक्टरले भने, ‘हाम्रो दो ष छैन, बिरामीकै इम्युनिटि पावर कम थियो’( भिडियो हेर्नुस्)

२१ बर्षिया नेहाको मृ त्युमा कसको दो ष ? अस्पतालका डाक्टरले भने, ‘हाम्रो दो ष छैन, बिरामीकै इम्युनिटि पावर कम थियो’( भिडियो हेर्नुस्)

धापासीकी २१ बर्षिया नेहा तुलाधरको मृत्युबारे मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रतिक्रिया दिएको छ । उक्त अस्पतालका प्रशासकीय अधिकृत राम प्र सा द गजुरेलले एक विज्ञप्ति जारी गर्दै अस्पतालको धा रणा सार्वजनिक गरेका हुन् ।

अस्पतालका अनुसार उनलाई मंगलबार पत्थरीको अप्रेसनको लागि अस्पताल भर्ना गरिएको थियो । उनको सामान्य अप्रेशन गरिएको थियो भने अ प्रेशन सफल भएको थियो तर, ए क्का सी उनको स्वास्थ्यमा ख रा बी आयो र अस्पतालले गरेको अथक प्र यास सफल भएन ।

बिरामीको हेरचाहमा रहेकी मृतककी साथी सोफी तामाङका अनुसार अप्रेसन सकिएपछि नेहा सामान्य अवस्थामा फर्किएकी थिइन् । अ प्रे सन सफल भएको केही समयपछि नै उनी हो समा आएकी थिइन् । त्यसपछि बिहीबारदेखि सा मा न्य बोलीचालीको अवस्थामा फर्किएको तामाङले बताइन् ।

उता अस्पतालका शल्यक्रिया बिभाग प्रमुख डा। मुजल श्रेष्ठले बिरामीको रोग प्र ति रो धा त्म क क्षमता कमजोर भएको बताएका छन् । अन्य धेरै अस्पताल घुमाएर अन्त्यमा उनलाई मनमोहन ल्याइएको, उनको पित्त थै लीमा पत्थरी भएको, ज न्डिस समेत भएको, अपरेशनपछि उनलाई ज्व रो आएको, प खा ला चलेको र अस्पतालले उनको जीवन रक्षाका लागि गरेको प्रयास सफल नभएको डाक्टरले बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!