Saturday, July 10, 2021
Home > रोचक > जिल्ला अस्पतालको ओपिडीमा भेटियो गाईको बथान, भिडियो भा इ र ल

जिल्ला अस्पतालको ओपिडीमा भेटियो गाईको बथान, भिडियो भा इ र ल

भारतको जम्मूकश्मीरस्थित रामबन इलाकामा रहेको जिल्ला अस्पतालको एक दृश्य अहिले सामाजिक सञ्जालमा भा इ रल भइरहेको छ । यस दृश्यमा एउटा अस्पतालको ओपिडी र त्यहाँ बसिरहेको गाई देखिन्छन् । यद्यपी, गाईबाहेक यो स्वास्थ केन्द्रमा अरु कोही पनि देखिदैंनन् । भिडियोमा जिल्ला अस्पतालको प्रतीक्षालयदेखि डिस्पेन्सरीसम्म गाईहरूको कब्जा रहेको देखिन्छ ।

आरामसँग उनीहरु यहाँ बसिरहेको देखिन्छ । मानौं कि, यो अस्पताल नभएर उनीहरुकै गोठ हो । यस दौरान न अस्पतालमा कुनै कर्मचारी थिए, न अधिकारी , न कुनै सुरक्षाकर्मी नै ।

जब भिडियो सामाजिक सञ्जालमा भा इ र ल भयो, तब यो घ ट ना स्वास्थ अधिकारीहरु समक्ष पनि पुग्यो ।यसपछि जिल्ला अस्पताल रामबनका मेडिकल सुपरिटेन्डेन्टले घ टनाको जाँच गर्न आदेश दिए ।

खासमा, अस्पतलामा अहिले निर्माण कार्य चलिरहेको रहेछ । गेट पनि बनिसकेको रहेनछ । त्यहीकारण धेरै जनावर अस्पतालभित्र आउँछन् र आश्रय लिएर बस्छन् ।

जम्मू कश्मीरमा कोरोना  बढ्दो छ । यहाँ मंगलबार ३९ सय ६७ जना कोरोनाबाट संक्रमित भए भने ७१ जनाको मृ त्यु भयो । तर, यस राज्यमा स्वास्थ पूर्वाधार तथा अस्पतालहरू ठिक अवस्थामा छैनन् । जसकारण बि रामीहरुलाई उपचार पाउन मुस्किल छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!