Sunday, July 11, 2021
Home > भिडियो > पांच बर्षको हुदा हराएका पुजा देवकोटाको बुवा अझै फर्किएनन्! आफ्नै कथामा मार्मिक गीत गाउंदा आफै रोइन् पुजा (भिडियो)

पांच बर्षको हुदा हराएका पुजा देवकोटाको बुवा अझै फर्किएनन्! आफ्नै कथामा मार्मिक गीत गाउंदा आफै रोइन् पुजा (भिडियो)

नेपालमा बढ्दो सामाजिक संजालको प्रयोगसंगै धेरै व्यक्तीहरु भाईरल भएका छ् । भाईरल भएका त्यी व्यक्तीरुले चर्चा मात्र हैन् उत्कृष्ट जीवन यापनमा पनि सफलता प्राप्तगरी रहेका छन् । बेला खबत यस्ता भाईरल नेपालीहरु सामाजिक संजालहरुमा भेटिने गरेका छन् ।

अशोक दर्जी हुन् वा भूईकटर । अथवा मनिष लिम्बु, मांनेमा लिम्बु एकपछि अर्का भाईरल नेपालीहरुको संख्या बढ्दो छ । यता पछिल्लो समय नेपालमा भाईरल भएका छन् अचम्मको जोडी बखत विष्ट र प्रतिभा चौधरी ।

विश्वभर रहेका नेपालीहरु माझ लोकप्रिय छिन् पुजा देवकोटा । अर्थात यतिबेला भाईरल गर्ल (बालिका) हुन् पुजा । जसको सुरिलो आवाजले धेरै नेपालीहरुको मन जिति रहेको छ । भने उनको दर्दानक कथा सुन्दा जो कोहीको मन रुने छ ।

थप भिडियोमा हेर्नुस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!