Sunday, July 11, 2021
Home > मनोरञ्जन > सुशान्तलाई अझै सम्झिन्छिन् पुर्वप्रेमीका अंकिता यस्तो भिडियो पोष्ट गर्दै लेखिन् ‘फेरि भेटौंला’

सुशान्तलाई अझै सम्झिन्छिन् पुर्वप्रेमीका अंकिता यस्तो भिडियो पोष्ट गर्दै लेखिन् ‘फेरि भेटौंला’

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको एक वर्ष पुरा भएको छ । यद्धपी उनको मृ त्युलाई र हस्य म य बताइएको छ । प्रहरीले फरक ढंगले यो घ ट ना को अ नु सन्धान जारी राखेको छ ।

सुशान्तको मृत्यु भएको एक वर्षको पुण्य तिथीमा उनको पूर्व प्रेमिका अंकिता लोखन्डेले स्म रण गरेकी छन् । सुशान्तसंगको भिडियो सार्वजनिक गर्दै उनले पहिलो पुण्यतिथिमा आफ्ना पूर्व प्रेमीलाई सम्झिएकी छिन् ।

अहिले अंकिताले आफ्नो जिवनमा अर्का प्रेमी भित्र्याइसकेकी छन् । अंकिता र सुशान्त केही वर्ष संगै बसेका थिए । उनीहरुबीच गहिरो प्रेम थियो । तर सुशान्तको साथ छु टेपछि अंकिता आफ्नो जिवनमा अगाडी बढीन् । तर सुशान्तको निधन पछि अंकिता उनको परिवारको साथमा सहारा बनेर खडा भइन् । अंकितालाई सुशान्तका परिवारले पनि निकै माया गर्छन । सुशान्तको वुवाले पनि अंकिताको प्रशंसा गरेका थिए ।

सुशान्तको एक वर्षको पुण्यतिथीमा अं कीताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुशान्तसँगका आफ्ना फोटो राखेर एउटा भिडियो बनाएकी छिन् । सुशान्त अघिल्लो वर्ष आजकै दिन मुम्बईको बान्द्रास्थित उनको निवासमा मृ त भेटिएका थिए ।

अंकिता र सुशान्त ८ वर्षभन्दा सम्बन्धमा थिए । उनीहरु भारतीय टेलिभिजनका अत्यधिक? चाइएका जोडीमध्येका एक हुन् । यी दुई पवित्र रिश्ताको सुटिङका क्रममा प्रेम स म्बन्धमा बाँधिएका थिए । तर सन् २०१६ मा उनीहरु आफू अलग्गिएको घोषणा गरे ।

उनले सु शान्त संगका तस्बिरहरु निकै मार्मीक ढं गले प्रस्तु त गरेकी छन् । अंकिताले यो भिडियो पोस्ट गर्दा क्याप्सन लेखिन्, ‘१४ जून । यो हाम्रो यात्रा थियो । फिर मिलेंगे चल्ते चल्ते ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!