Sunday, July 11, 2021
Home > समाचार > भर्खरै आयो डाक्टर गोविन्द केसीको यस्तो दुखको खबर – उनको स्वास्थ्य लाभको कामना गरौ !

भर्खरै आयो डाक्टर गोविन्द केसीको यस्तो दुखको खबर – उनको स्वास्थ्य लाभको कामना गरौ !

काठमाडौँ । प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् ।

डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ ।डा. सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!