Wednesday, December 8, 2021
Home > भिडियो > प्रेम विवाह गरेको ५ महिनामा परिवारकै कारण श्रीमानले छोडेर हिडे , पेटको बच्चा फाल्न भिनाजुले औषधी खुवायो (भिडियो हेर्नुस्)

प्रेम विवाह गरेको ५ महिनामा परिवारकै कारण श्रीमानले छोडेर हिडे , पेटको बच्चा फाल्न भिनाजुले औषधी खुवायो (भिडियो हेर्नुस्)

 

।मोरङको उर्लाबारिमा एउटा घटना घटेको छ । मनिका राजवंशी श्रीमान अपर्ण भुजेल बताइकी छन् ५ महिना अगाडि विबाह भएको थियो । ४ महिना पछाडि श्रीमानल ेछोडेर गएका छन् । उनको पेटमा भएको बच्चापनि श्रीमान भएको बताइकीछन श्रीमानकै कारण आफुुले एबोड्सन सम्म गर्नुपर्ने बनाएर आफुु भागेर गयो मलाई उसको दिदी भिनाजुले औषधी खान पठाउन्थे । मैले खान्थे । हामीहरुको डान्सकलासमा लब परेको थियो ७ महिना पछि हामीपछि हामी भागेर गर्यौ तर हामीहरुको सिदुर पोते भएको थिएन् । बैसाख महिनामा विबाह हुने कुरा थियो । फेरि मलाई औषधी खुुवाए मलाई केको औषधी हो भनेर मलाई थाहा थिएन । मैले खाएपछि धेरै पेटदुखेको थियो । घरबाट फोन आयो तिमिहरुको विबाह हुदैन अब भनेर श्रीमानले भने अब हामिहरु छुटिने पर्छ । भनेर श्रीमानले भने । भिनाजुुको घरमा गएका श्रीमान हराए ।
अर्को समाचार
प्रदेश २ को प्रदेशसभा बैठकमा जसपाको महन्थ ठाकुर पक्ष अनुपस्थित भएको छ । आजदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा ठाकुर समूहका प्रदेशसभा सदस्य सहभागी नभएका हुन् ।

महन्थ पक्षीय सांसदहरुले पार्टी विधान विपरीत संसदीय दलको नेता चयन गरिएकाले आफूहरु प्रदेशसभाको बैठकमा सहभागी नभएको सचेतक परमेश्‍वर साहले जानकारी दिए । उनले अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभागी नभएको बताए ।
पार्टीको आन्तरिक निर्देशनानुसार आजको बैठकमा उपस्थित नभएको उनको भनाइ छ ।प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गर्दै सरकारले सोमबारबाट बजेट अधिवेशन सुरु गरेको हो ।

बैठकको प्रारम्भमा दलका नेताहरूले शुभकामना दिइरहेका छन् भने यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले नीति तथा कार्यक्रम प्रस्तुत

Leave a Reply

error: Please Dont Copy My Content!! !!