Thursday, December 9, 2021
Home > समाचार > कस्तो अचम्म बखतको जोडिको चर्चा सेलाउन नपाउदै फेरी भेटीए अर्का बखतका मित – हेर्नुहोस भिडियो

कस्तो अचम्म बखतको जोडिको चर्चा सेलाउन नपाउदै फेरी भेटीए अर्का बखतका मित – हेर्नुहोस भिडियो

केही दिन यता भाईरल शब्दले नेपालमा जराे गाडेकाे छ । धेरै समय अघि अशाेक दर्जी र अाज भाेली एउटा अनाैठाे जाेडीले त्याे ट्याग पाएकाे छ । ति जाेडी हुन् बखत बिष्ट र प्रतिभा चाैधरी । अाफ्नाे उचाई ताैल र जातले फरक यी जाेडी नेपाल भरी अाजभाेली मनाेरन्जनकाे पात्र बनेका छन् । यी जाेडीले माया र साथ पाउनुमा धेरै नेपालीकाे मन छुएकाे हुनु पर्छ ।

त्यस्तै जाेडी हामीले पूर्वी जिल्ला माेरङ्गकाे लेटाङ्ग नगरपालीकामा फेला पारेका छाै । नाम विष्णु मगर र सपना लिम्बु मगरकाे हाे । मिगले जुराएकाे प्रेम साँच्चिकै उदाहरणीय छ । यी जाेडीकाे एउटा बच्चा समेत छ । उचाईका हिसाबले बखत बिष्ट भन्दा कम रहेका विष्णुले अाफ्नाे श्रीमतीलाई निकै माया गर्ने बताउछन् । बाँकि भिडीयाेमा ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!