काठमाडौं- नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ अन्तर्गत आज पनि इलिमिनेसन राउण्ड जारी रहनेछ ।विभिन्न चरणबाट छानिएर आएका ८ प्रतियोगीले आजको एपिसोडमा आफ्नो प्रस्तुति दिनेछन् तर आज इलिमिनेसनको दिन एकजनाले आज नेपाल आइडलको मंच छोडेर जानेछन ।अमित बराल, अष्मिता अधिकारी, क्रिषल कडेल, बिक्रम बराल, पवन गिरी, निलिमा थापा मगर, रवी ओड र सुमित पाठक रहेका छन् ।
यी ८ मध्य आजको एपिसोडमा निलिमा थापा मगरको सहभागी थिएन उनि आफ्नो स्वास्थ्यमा एकासी समस्या आएपछि अस्पताल भर्ना भएकी छिन र उनले अस्पताल बाट आफ्नो रिकर्डेट म्यासेज पठाएकी थिइन जज र सहभागी दर्शकहरुलाई भावुक बनाएको उक्त भिडियो म्यासेज यस्तो थियो