Sunday, July 11, 2021
Home > समाचार > बसमा भित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बसमा यात्रा गरिरहेका ४२ जनाको मृत्यु

बसमा भित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बसमा यात्रा गरिरहेका ४२ जनाको मृत्यु

हरारे, जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् ।

प्रहरी प्रवक्ता चरिती चराम्बाले विस्फोटका कारण क्षतिग्रस्त भएको बसबाट ४२ जनाको शब निकालिएको जानकारी दिनुभयो ।उक्त घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ । बसमा यात्रारत कतिपय घाइतेको उद्धार गरी नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!