कत्तिमा बेचिन रबिना बादिले मृगौला बल्ल खुल्यो यस्तो रहस्य, स्वास्थ अबस्था नाजुक (भिडियो)-काठमाडौं,। रविना बादी जो केहि समयअगाडि मिडियामा निकै छाईन् श्रीमान, आफ्नो ब्यक्तिगत बिभिन्न काराणले मिडियामा चर्चामा रहिन । उनि र श्रीमान श्यामलालको सम्झौतापछि रविना श्रीमान र छोरासंगै बस्न थालिन् ।एकाएक उनै रविना फेरि बाहिरिएकी छिन् ।
रविनाले आफुसंग बस्दै आएको बिरामी छोरालाई बचाउनकै लागि आफ्नो किड्नी भारतमा बेचेर आएको बताएकी छिन् ।सबैको अगाडि छोरा र आफ्नो जिम्मेवारी लिएका श्रीमान श्यामलाले वास्ता गर्न छोडेपछि रविना फेरि एक्लो बनेकी छिन् । बिरामी छोरा साथमा साथ र सहयोग कसैको नपाएकी रविनाले आफ्नो जिन्दगीलाई आधा बनाएर छोरालाई बचाँउने अभियानमा लागेकि छिन् । अब आफ् बाच्ने हु की नाई थाहाँ छैन तर छोरा बाँचोस यसैमा खुशी रहेको उनको भनाई छ ।
भिडियो :