Sunday, December 5, 2021
Home > समाचार > फेरी अर्को दुखद खबर रबिना बादि को अबस्था नाजुक

फेरी अर्को दुखद खबर रबिना बादि को अबस्था नाजुक

कत्तिमा बेचिन रबिना बादिले मृगौला बल्ल खुल्यो यस्तो रहस्य, स्वास्थ अबस्था नाजुक (भिडियो)-काठमाडौं,। रविना बादी जो केहि समयअगाडि मिडियामा निकै छाईन् श्रीमान, आफ्नो ब्यक्तिगत बिभिन्न काराणले मिडियामा चर्चामा रहिन । उनि र श्रीमान श्यामलालको सम्झौतापछि रविना श्रीमान र छोरासंगै बस्न थालिन् ।एकाएक उनै रविना फेरि बाहिरिएकी छिन् ।

रविनाले आफुसंग बस्दै आएको बिरामी छोरालाई बचाउनकै लागि आफ्नो किड्नी भारतमा बेचेर आएको बताएकी छिन् ।सबैको अगाडि छोरा र आफ्नो जिम्मेवारी लिएका श्रीमान श्यामलाले वास्ता गर्न छोडेपछि रविना फेरि एक्लो बनेकी छिन् । बिरामी छोरा साथमा साथ र सहयोग कसैको नपाएकी रविनाले आफ्नो जिन्दगीलाई आधा बनाएर छोरालाई बचाँउने अभियानमा लागेकि छिन् । अब आफ् बाच्ने हु की नाई थाहाँ छैन तर छोरा बाँचोस यसैमा खुशी रहेको उनको भनाई छ ।

भिडियो :

Leave a Reply

error: Please Dont Copy My Content!! !!