Wednesday, December 8, 2021
Home > भिडियो > लकडाउनमा ९६ वर्षिय वृद्धले ८४ वर्षीय वृद्धासंग गरे धुमधामसंग विबाह (भिडियो हेर्नुस्)

लकडाउनमा ९६ वर्षिय वृद्धले ८४ वर्षीय वृद्धासंग गरे धुमधामसंग विबाह (भिडियो हेर्नुस्)

काठमाडौं । विबाह जीवनको एउटा सुन्दर प्रकृया हो । विबाहले एक अर्काको मनको कुरा बुझ्दै सम्मान गर्नमा सहयोग गर्ने गर्दछ । विबाह गर्नु भनेको जीवनको सुख दुःख सबै एकअर्कासंग साँट्नु जान्नु पनि हो । सामाजिक नियम अनुसार विबाह विशेष गरी उमेर पुगेका युवा युवतिबीच गर्ने प्रचलन रहेको छ । तर विबाह मनमनको बीचको एउटा डोर भएको हुनाले यस्मा कुनैपनि कुराको बन्देज हुँदैन । मन मिल्नेसंग विबाह हुने भएको हुनाले नै कतिपय विबाहमा उमेरको बेमेल पनि भएको देख्न पाईन्छ ।

यस्तै एउटा विबाह भर्खरै मात्र सम्पन्न भएको छ । जहाँ बेहुला ९६ वर्षको र बेहुली ८४ वर्षकी छन् । उनीहरुको दुुवैको विबाहमा सबै आफन्त र समाजका मानिसहरुको उपस्थिति रहेको देख्न सकिन्छ । यो विबाह कोरोनाको कहर बीचमा नै भएको छ । जुन विबाह सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको भिडियोबाट थाहा भएको छ । टिकटक एउटा यस्तो संजाल हो जहाँ सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छन् । कति मानिसहरु यहाँबाट निकै नै भाइरल बनेका छन् । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा एउटा विबाहत जोडी खुबै भाइरल भइरहेको छ । यो जोडी भाइरल हुने कारण यो छ कि, उनीहरू दुवैजना वृद्ध वृद्धा हुन् । कतिसम्म भने बेहुली ८४ वर्षकि वृद्धा हुन भने ९६ वर्षका वृद्धा हुन । त्यस्सैकारणले पनि यो जोडी खुबै भाइरल भएको छ । यो जोडीको बिहेको भिडियोलाई २४ घण्टामा मात्र १४ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै यसमा लाइक पनि १ लाख भन्दा बढी रहेको छ । भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!