Sunday, November 28, 2021
Home > समाचार > कुवेतमा एक नेपाली चेलिलाई घर मालिकले कोठा बन्द गरेर कुटपिट गरि हत्या – तस्विर सहित पुरा हेरी सक्दो शेयर गर्नुहोस

कुवेतमा एक नेपाली चेलिलाई घर मालिकले कोठा बन्द गरेर कुटपिट गरि हत्या – तस्विर सहित पुरा हेरी सक्दो शेयर गर्नुहोस

जनचेतनाको लागि सबै नेपाली हरुले यो पोस्ट ग्रुपमा शेयर गरौं #Rip नेपाली चेलि,, कुवेतमा एक नेपाली चेलिको हत्या घर मालिकले कोठा बन्द गरेर कुटपिट गरि हत्या गरेको खुल्न आएकोले घरेलुु काम गर्ने जो कोहि पनि आफ्नो काममा ध्यान दिनु होला ।

बच्चालाई हेर्ने काम छ भने बच्चा प्रति ध्यानाकर्षण गर्नु होस । फोन खेलाएर ग्रुपमा गीत गाउने फोनमा ब्यस्त नरहनु होला । किन कि सानो गल्तीले आफ्नो ज्यान गुमाउनु पर्छ । आफ्नो काम के हो काम प्रती ध्यान दिनुहोस्। सम्पुर्ण खाडी मुलुकमा छरिएर रहनु हुने नेपाली दिदीबहिनीहरुमा दुई हात जोडी विनम्र हार्दिक अनुरोध छ ।

कृपया यो पोस्ट यति share गर्नुस कि सारा विश्वमा भएको नेपाली दिदी बहिनी को फेसबुक बाल सम्म पुगोस्
share गर्दैमा तपाइको केही जादैन बरु ज्ञान बाड्नु मानबता हो
share गरेर सबैलाई जानकारी गर्नु होला

Leave a Reply

error: Please Dont Copy My Content!! !!