Friday, June 18, 2021
Home > भिडियो > झापामा बृद्ध आमालाई घरबाट निकाले, म’रे पछि दागवत्ती दिन गएका छोरा बुहारीलाई गाउँलेले गरे यसरी घाटमै धुलाई (भिडियो हेर्नुहोस्)

झापामा बृद्ध आमालाई घरबाट निकाले, म’रे पछि दागवत्ती दिन गएका छोरा बुहारीलाई गाउँलेले गरे यसरी घाटमै धुलाई (भिडियो हेर्नुहोस्)

 

आमाकै कारणले हरेकले यो धर्तीमा पाइला टेक्न पाउँछन् । त्यसैले आमाको हरेक मानिसमा ऋण हुन्छ भनिन्छ । यो ऋण जीउँदैमा आमालाई खुशी पारेर र स्वर्ग वास भएपछि तर्पण दिएर तिर्न सकिन्छ भन्ने हिन्दू धर्ममा मान्यता रहेको छ । प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनेर शास्त्रमा भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।

सन्तानलाई नौ महीनासम्म ग र्भ मा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

तर झापामा एक परिवारले आमालाई धेरै हेलो हेचो गर्यो । आमाले छोरा बुहारी कै कारण धेरै कष्ट सहिन् । माता तीर्थ औंसीकै केही दिन पछि आमाको दुखद तरीकाले स्वर्गारोहण भयो । छिमेकी मिलेर आमाको शवलाई कन्काई नदिको किरारमा अन्तिम संस्कार गर्न भन्दै लिएर गए ।

त्यही समयमा उनका छोरा कपाल खौरेर त्यहाँ आमाको दाग बत्ती दिन्छु किरीया गर्छु भन्दै उपस्थित भए । ती छोरालाई उनका छिमेकी र गाउँलेहरुले धुलाई गरेका छन् । बुहारी र छोरालाई त्यहाँबाट ल खे टे का छन् । थप जानकारी फेसबुकमा भाइरल भै रहेको यो भिडियोबाटै

Leave a Reply

error: Please Dont Copy My Content!! !!