Saturday, June 19, 2021
Home > समाचार > प्रहरी जवान २५ वर्षीय जितेन्द्र शाहले गरे आँपको रूखमा गरे देह त्याग

प्रहरी जवान २५ वर्षीय जितेन्द्र शाहले गरे आँपको रूखमा गरे देह त्याग

महोत्तरीमा एक प्रहरी जवानले दे ह त्या ग ग रेका छन् । सोमबार मध्यरातमा आँ पको रू ख मा पा सो ल गा ई उनले देह त्या ग ग रेका हुन् । प्रहरी चौकी सम्सीबाट करिब सात सय मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँ पको बो ट मा पा सो ला गे को अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको श व भेटिएको हो ।

ड्युटी सकेर राति सुतेका साहले के–कति कारणले देह त्याग ग रे भन्ने अझै नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – १ घर भई ढल्केबरस्थित प्रहरी गणमा दरबन्दी भई विगत सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेठ ७ गते बिहे रहेको र बिहेकै लागि बिदा लिएर घर जाने तयारी रहे पनि मंगलबार बिहानै उनको श व झु न्डि एको अ व स्थामा फेला परेको हो ।

मृ तक प्र हरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरू आएपछि थप प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ । सांकेतिक तस्बिर

अर्को समाचार

व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आ पुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कोभिड १९ संक्रमितको संख्या बढेसँगै अधि कांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अ भावमा मृ त्यु हुने घ टना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!