Saturday, June 19, 2021
Home > धर्म सँस्कृति > श्री पाथिभरा माताको दर्शन गरि बैशाख २३ गते बिहिबारका यस्तो छ तपाईंको राशिफल हेर्नहोस् भाग्यफल

श्री पाथिभरा माताको दर्शन गरि बैशाख २३ गते बिहिबारका यस्तो छ तपाईंको राशिफल हेर्नहोस् भाग्यफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खि न्न रहला । आफूलाई क मजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गो प्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य ला भ मिल्नेछ । मा तृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विगतका निर्णयले काम बि ग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति वि श्वास नलाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्र भा वित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, स चेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप ला भ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चा प र थकाइबाट मुक्त रही वि श्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्र लो भन देखाउनेहरूले फसाउन सक्छन् । ख र्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ । शु भ चिन्त कहरूको सुझावलाई बे वा स्ता गर्दा दुःख पाइनेछ । आफ्नै कमजोरीले वि वा दमा परिनेछ भने सद्वि चारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यू न उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आजको प्रयत्न निष्फल जस्तै होला । काम बि ग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आ घा त पुग्ने समय छ । फाइदा कममात्र हुनेछ । पठन पाठनमा त्यति समय दिन नसकिएला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्व  न्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त ला भ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । श त्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने स म्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । वि गतको श्र मबाट भने लाभ हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
काममा अ व रो ध आउने समय छ । सन्तान वा अनुयायी र मा तृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मनपर्ने बस्त्र, अ लंका र आदि उपहार पाइने योग छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!