Tuesday, May 18, 2021
Home > जीवनशैली > दुबै हात छैनन् तर हात हुनेहरु भन्दा बढि काम गर्छिन्, यस्तोसम्म गर्न सक्छिन् (हेर्नुस् भिडियो )

दुबै हात छैनन् तर हात हुनेहरु भन्दा बढि काम गर्छिन्, यस्तोसम्म गर्न सक्छिन् (हेर्नुस् भिडियो )

एजेन्सी । सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले क्याथिल नामक टिकटिक आइडिबाट आफ्ना भिडियोहरु हालिरहने एक चेलि जो हुलियाले मङ्गोलियन आवरणमा देखिन्छन् ।

उनिले सो टिकटक आइडिमा आफ्नो दुबै हात नहुदानहुदै पनि कुनै पनि कामहरु आफ्नो बलबुताले नै गर्ने र अन्यत्रसग सहयोग नमाग्ने र बिना हातनै हात हुनेहरुभन्दा बढि काम गर्ने गरेको हामी देख्न सक्छौ । मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।

उनिले आफ्नो दुख बेदनालाई किनारमा राखेर आफ्नो यथार्थलाई अङ्गाल्दै यशैमा खुसि खोजिरहेकि छिन् ।आजको यश शृङ्खलामा तिनै चेलिका केही रमाइला टिकटक भिडियोहरु पेश गर्दछौ । हेर्नुस् टिकटक भिडियोहरुको संगालोमा कलाकारकाे यस्तो रमाइलो र सहासिलो भिडियो यस्तो छ ।

भिडियोः

Leave a Reply