Tuesday, May 18, 2021
Home > समाचार > बागलुङमा कोरोनाबाट एक जनप्रतिनिधि महिलाको निधन

बागलुङमा कोरोनाबाट एक जनप्रतिनिधि महिलाको निधन

बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको निधन भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।श्वासप्रश्वास कै समस्याका कारण उनको निधनभएको अस्पतालका डा। शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ कार्यपालिका सदस्य हुन् ।

अर्को समाचार ।
जनता समाजवादी पार्टीभित्र पूर्वराजपा र पूर्वसमाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन् । ठाकुरले आइतबार राजधानीबाहिर रहेका पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदलाई टेलिफोन गरेर सोमबारसम्म राजधानी आइपुग्न भनेका थिए ।

तत्कालीन राजपा अध्यक्षमण्डलका सदस्यसमेत रहेका नेता महेन्द्र राय यादवसहित तीन केन्द्रीय कार्यकारिणी सदस्यले सोमबार पूर्वराजपाको बबरमहलस्थित कार्यालयमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएको केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले बताए । उनका अनुसार हस्ताक्षरको प्रयोजन ठाकुरले खुलाएका छैनन् ।

तत्कालीन राजपा अध्यक्षमण्डलका सदस्यसमेत रहेका नेता महेन्द्र राय यादवसहित तीन केन्द्रीय कार्यकारिणी सदस्य ठाकुरले आइतबार राजधानीबाहिर रहेका पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य र सां सदलाई टे लिफोन ग रेर सो मबारसम्म रा जधानी आइ पुग्न  भनेका थिए । तत्कालीन राजपा अ ध्यक्षमण्डलका स दस्यसमेत रहेका ने ता म हेन्द्र राय यादवसहित तीन केन्द्रीय का र्यकारिणी स दस्य

ले अर्का अध्यक्ष उ पेन्द्र यादव पक्षलाई साथ दिएपछि ठाकुर पक्ष पार्टीभित्र अल्पमतमा परेको छ । ‘केन्द्रीय कार्यकारिणी समितिका दुई दर्जन सदस्यले सोमबार हस्ताक्षर गरिसकेका छन् । बाँकीलाई मं गलबार बो लाएर ह स्ताक्षर गराउने योजना छ ।

Leave a Reply