Tuesday, May 18, 2021
Home > भिडियो > प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्ंं)

प्रहरी हवलदारकी श्रीमति होटलमा अर्कैसँग मस्ती गर्दै गर्दा अचानक श्रीमान् होटल पुगे पछी देखियो यस्तो हाल (भिडियो हेर्नुहोस्ंं)

पति पत्निको नाता बिश्वासको हो भनिन्छ । तर भारतमा यस्तो अ चम्म को घ टना बाहिर आएको छ । पन्जावमा एक जोडी पति र पत्नीबीचको झ ग डा भा इर ल भएको छ

। एक होटलबाट विवाहित महिला आफ्नो प्रेमिकासँग बाहिर निस्किएपछि श्रीमान जाइलागेका थिए । उनले आफ्नी श्रीमतीलाई झा प डको वर्षात् गरेका थिए । यो पुरै घटना सिसीटिभीमा कैद भएको थियो ।

रिपो र्टका अनुसार ती महिला र उनको श्रीमानबीच डिभोर्स केश चलिरहेको छ । तर, पतिसँग पैसा लिएपछि पनि ती महिलाले डि भो र्स दिन नमानेको र विवाहत्तेर स म्ब न्धमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

आफ्नी श्रीमती होटलमा प्रेमीसँग गएको थाहा पाएपछि श्रीमानले आफ्ना साथीहरु लिएर होटल पुगेका थिए । उनले सबैको अगाडि श्रीमतीमाथि हा त पा त गरेको सिसीटिभी फुटेमा रेकर्ड भएको थियो ।

ती व्यक्ति प्रहरी हवल्दार रहेको र जालन्धरमा बस्दै आइरहेका थिए । त्यस्तै उनको पत्नी गुरदासपुरबाट हुन् भने प्रेमी एसजीपीसीको कर्मचारी हुन् ।

जब उनी आफ्नो प्रेमीसँग होटलमा पुगिन् तब उनको श्रीमानले उनलाई रं गे हा त समात्न सफल भएका थिए ।

उनका अनुसार ६ वर्ष अगाडि उनीहरुको विवाह भएको थियो । समय बित्दै जाँदा उनीहरुबीच डिभोर्स हुने निर्णय समेत भयो ।

तर, पत्नीले आफ्नो भागको सम्पत्ति लिदाँ पनि डिभोर्स नदिएपछि श्रीमान् डि भोर्स नदिनुको कारण खोजिरहेका थिए ।

अर्को समाचार

लुम्बिनी प्रदेशका स्वतन्त्र राजनीति समूहका प्रदेशसभा सदस्य अजय शाहीले एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताएका छन् ।

उनले रातोपाटीसँग भने, ‘एमालेसँग हाम्रो केही गुनासो र असन्तुष्टि थियो, त्यही भएर त्यसलाई छाडेर वि प क्षी गठबन्धनमा लागेका थियौं, तर एमालेले हाम्रो गुनासो र असन्तुष्टि सम्बोधन गरेपछि फर्केका हौं ।’

एमालेको चुनाव चिन्हबाट चुनाव जितेपनि सो पार्टीको संसदीय दलमा स्वतन्त्र राजनीतिक समूहको कुनै मान सम्मान र प्रतिष्ठा नभएको गु नासो गर्दै उनले त्यसका लागि आफूहरुले पटक पटक कुरा उठाउँदै आएपनि सुनुवाइ नभएको बताए ।

Leave a Reply