Tuesday, May 18, 2021
Home > जीवनशैली > नेपालमा भेटियो भग’वान विष्णुको दु’र्लभ अ’वतार, विश्वभर खैलाबैला! यस्तो छ यस्को निकै महत्व!

नेपालमा भेटियो भग’वान विष्णुको दु’र्लभ अ’वतार, विश्वभर खैलाबैला! यस्तो छ यस्को निकै महत्व!

एजेन्सी – भगवान विष्णुको अ’वतारका रुपमा पू’जा गरिने स्वर्ण क’छुवा नेपालमा फेला परेको छ। विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो। भगवान विष्णुले पृथ्वीलाई ध्व’स्त हु’नबाट जोगाउनका लागि स्व’र्ण क’छुवाको रुप धारण गरेको पौ’राणिक कथन छ। स्वर्ण कछुवा ध’नुषाको धनुषाधाम नगरपालिकामा फे’ला परेको हो।

जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन् ।‘स्वर्ण रङको कछुवा नेपालसँगै विश्वका अन्य देशमा समेत फे’ला परेको छ। तर, त्यसको संख्या हालसम्म पाँच वटा मात्रै छ,’ उनले भनेका छन्।

स्वर्ण कछुवाको धार्मिक महत्वको रहेको उनले बताए। ‘कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई धर्तीको रुपमा लिने गरिन्छ। भगवान विष्णुको अवतारका रु’पमा पूजिने समेत भकाले यसको विशेष धार्मिक महत्व छ,’ उनले डेली मेलसँग भनेका छन्। कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौएराणिक कथन छ।

आजदेखि उपत्यकामा थप कडाई गरिने
काठमाडौं । आज आइतबादेखि निषेधाज्ञा थप कडाई गरिने भएको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाइ गर्ने काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताए।

शनिबार निषेधाज्ञा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न सिडिओ पराजुली सडकमा निस्किएका थिए । अनुगमनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यका साथमा पराजुली अनुगमनमा निस्केका हुन्।

निषेधाज्ञाको अनुगमनमा अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किन सिडिओ पराजुलीले आग्रह गरेका छन् । उनका अनुसार कसैले अटेरी गरेको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने निर्देशन दिइएको छ ।

तर, सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताएका छन्। अनुगमनमा निस्केको टोलीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएकाले खाली भवनहरूको खोजी समेत गरेको उनले बताए ।

Leave a Reply