Tuesday, July 13, 2021
Home > समाचार > परिवारनै मेडियामा आएर खोले रहस्य ,यस्तो भएको रहेछ – भिडियो सहित

परिवारनै मेडियामा आएर खोले रहस्य ,यस्तो भएको रहेछ – भिडियो सहित

On an exclusive interview with Everest Nepal Online, ultimately,Bam family disclose all about nirmala’s incident.As per them,panta family has made a proofless allegation on us,we are innocent.

भिडियो हेर्नुहोस

यो पनी हेर्नुहोस :

१२ वर्षीया बालिककाले सिरियल हेर्न नपाएको झोकमा पंखामा झुडिएर गरिन् आत्माहत्या , शोकमा डुब्यो परिवार

एजेन्सी – भारतमा दिदी भाईबीच रिर्मोटका विषयमा सामान्य झगडा हुदा दिदीले झुण्डिएर आत्माहत्या गरेकी छन्। घरमा टिभी हेर्दै गर्दा दिदी भाईबीच रिर्मोट तानातान भएपछी रिर्मोटका विषयमा झगडा हुदा १२ वर्षीया दिदीले झुण्डिएर आत्माहत्या गरेकी हुन् । भारतको दिल्लीमा रहेको सिलमपुर क्षेत्रमा बस्ने १२ वर्षीया बालिकाले सिरियल हेर्न लाग्दा भाईसँगको झगडाका कारण आत्महत्या गरेको परिवार परिवारलाई उदृत गर्दै भारतीय प्रहरीले जनाएको छ।

आफ्नो मन पर्ने सिरियल हेर्न चाहिरहेकी दिदीले भाईले अर्कै च्यानल हेरिरहेका बेला रिसाएर अर्को कोठामा गई ढोका बन्द गरिन्। त्यसपछी भाईले अर्को कोठामा पढिरहेका दाईलाई बोलाएर कोठाको ढोका खोलेर भित्र जादा दिदी पंखामा झुण्डिसकेकी थिईन्। झुण्डिएको डोरी काटेर दाजुभाइले अस्पताल लगे तर उनको अवस्था गम्भीर भएकाले अन्तत उनको ज्यान गएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!