Sunday, July 11, 2021
Home > समाचार > निर्मला हत्याकाण्ड : निर्मलाकि दिदीले यस्तो बयान दिएपछि सबै परे चकित ? आखिर के भनिन त उसले ?

निर्मला हत्याकाण्ड : निर्मलाकि दिदीले यस्तो बयान दिएपछि सबै परे चकित ? आखिर के भनिन त उसले ?

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा फेरि आन्दोलन सुरू भएको छ । घटनामा संलग्न हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा पीडित परिवार, अधिकारकर्मी लगायतले प्रदर्शन गरेका हुन् । नागरिक संघर्ष समितिको संयोजनमा महेन्द्रनगर बजारको मदनचोकबाट प्रदर्शन गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

दवाबमूलक संघर्ष समितिले अनुसन्धानमा खटिएका डीएसपी द्वय अंगुर जिसी र ज्ञानबहादुर सेठीलाई पनि सेवाबाट निष्काशन गर्नुपर्ने माग अघि सारेको छ । दबाबमूलक संघर्ष समितिका पदाधिकारीले निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै २ जना स्थानीय प्रहरी अधिकृतलाई निष्काशन गरेर सरकारले वास्तविक हत्यारा लुकाउन खोजेको आरोप लगाएका छन् । उनीहरुले २ प्रहरी अधिकृतलाई निष्काशनमात्र नभई निर्मलाका वास्तविक बलात्कारी र हत्यारा सार्वजनिकको माग भएको बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!