Wednesday, May 12, 2021
Home > रोचक > घरबाट कलम किन्छु भन्दै हिँडेकी १४ बर्षिया किशोरी प्रेमी भेट्न गएको खुलेपछि…..

घरबाट कलम किन्छु भन्दै हिँडेकी १४ बर्षिया किशोरी प्रेमी भेट्न गएको खुलेपछि…..

कलम किन्न भनेर घरबाट साँझ निस्केकी एक १४ बर्षिया बालिकाले घर फर्केर सुनाएको घटनाले सबैलाई स्त ब्ध पा र्यो । परिवारका सदस्यहरुमा चिन्ता र डर एकैपटक थपियो । घ ट ना को अनुसन्धानपछि भने कथाले अर्कै मोठड लिएको छ ।

कञ्चनपुरमा ती किशोरीले आफूमाथि तीन जनाले लिएर गएको र अ नै ति क का’म ग रे को भन्दै परिवारलाई सु नाएको घ ट ना बनावटी भएको खु ले को छ । जिल्लाको पुनर्वास नगरपालिका– २ को मो ति बस्ती मा शु क्रबार साँझ करिब साढे ७ बजेतिर आफूमाथि यस्तो घटना भएको भन्दै उनले परिवारलाई सुनाएकी थिइन् ।

प्रहरीले भने बालिकाको दा बी झू टो रहेको पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अ नुसन्धानका क्रममा कक्षा ७ मा अध्ययनरत ती बालिकाले बनावटी घ ट ना रचेको खु लाएका छन् ।

थापाकाअनुसार घरबाट कलम किन्छु भन्दै हिँडेकी उनले प्रेमी समेत रहेका आफूसँगै अध्ययन गर्ने अन्दाजी १६ वर्षीया किशोरलाई भेट्न गएको अ नुसन्धानले खुलाएको छ ।

तर धेरै ढिलो भएपछि घरपरिवार रि साउने हुन भन्ने डरले त्यस्तो घ ट ना भएको भन्दै आफू झु टो बोलेको उनले प्रहरीलाई बताएकी छन् । बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई प क्रा उ गरेर घ ट ना बा रे थप अ नुसन्धा न गरिरहेको छ ।

कञ्चनपुरमा ती किशोरीले आफूमाथि तीन जनाले लिएर गएको र अ नै ति क का’म गरेको भन्दै परिवारलाई सु नाएको घ ट ना बनावटी भएको खुलेको छ । जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर आफूमाथि यस्तो घटना भएको भन्दै उनले परिवारलाई सुनाएकी थिइन् ।

Leave a Reply