Wednesday, May 12, 2021
Home > भिडियो > भर्खरै आयो सचिनको यस्तो कुराः जन्मदिने आमा र बाबा को सँगै बस्ने?(भिडियो हेर्नुस्)

भर्खरै आयो सचिनको यस्तो कुराः जन्मदिने आमा र बाबा को सँगै बस्ने?(भिडियो हेर्नुस्)

ठिकै छ हजुर भनेर भाईरल सचिन परियारकाे बाबा तेजेद्र परियारकी जेठि श्रीमती अथवा सचिनकी आमाको भिडियाे सार्वजनिक भएपछि उनकाे परिवारकाे न’रमाइलो कथा यति बेला लछताछुल्ल भएकाे छ । सचिनकी आमाकाे भिडियो सँगै कलाैटे भनेर चर्चामा रहेका र बेलाबखत बि’वादमा आइरहेका तेजेन्द्रको कुरा बाहिर आएकाे छ ।

सचिनलाई आमालाई भेट्न नदिएकाे देखि पछिल्लो समयमा सचिनकाे कमाइमा उ’न्मत्त भइ नयाँ नयाँ तरुनीसँग माे’ज म’स्तीमा रमाएकाे उनीकि कान्छी श्रीमतीले आराेप लगाएपछि यति बेला फेरि सचिन परियारकाे परिवार बि’वादसँगै भाईरल भएकाे छ ।

याेसँगै सचिनका बाबाले आफु फेसबुक लाईभमम अाएर आ’त्मह’त्या गर्न सक्ने भनेर विभिन्न मिडियाहरुमा स’नस’नी पुर्ण कुरा गरेका छन् । टिभिका पत्रकार जीवन पान्डे ले उनकाे करतुतहरुकाे पर्दाफास गरेपछि यतिबेला सामाजिक संजाल तातेकाे छ ।पत्रकार पाण्डेका अनुसार परियारले धेरै नै हर्कत गरेकाे ।

बसेकाे हाेटलकाे समेत बिल नतिरेकाे, धेरै सम्झाइ बुझाइ गर्दा पनि टेरपुछर नलागेकाे र एउटा सार्वजनिक बालकले आमालाई भेट्न नपाएकाे कुराले दुख लागेकाे बताए ।

भिडियाे हेर्नस्ः

Leave a Reply