Wednesday, May 12, 2021
Home > भिडियो > यी गायिकाले सचिनका बाबुलाई दिइन यस्तो झापड – पैसा नदिएकाे सबै गलत, सचिनलाई दुहुनो गाई बनाए (भिडियो हेर्नुस्)

यी गायिकाले सचिनका बाबुलाई दिइन यस्तो झापड – पैसा नदिएकाे सबै गलत, सचिनलाई दुहुनो गाई बनाए (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समय सचिन परियारको बिषयमा लोक गायिका पारु केसीले यस्तो भनेकी छिन । केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन ।

सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्यास्रो लाग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् । तेजेन्द्र परियारका बुबा बिबादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् ।

एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परियारकी श्रीमतीले घर भित्रको आन्तरिक कुरा बाहिर ल्याएकी छन् । दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने हल्ला पनि खुले आम बोलेका बेला एक पछी अर्को गोप्या कुरा बाहिरिन थालेको छ ।

काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आएपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् । हेर्नुस पारु केसीको तेजेन्द्र परियारलाई यस्तो कडा च्यालेन्ज।

भिडियोः

Leave a Reply