Wednesday, May 12, 2021
Home > भिडियो > भ्वाइस अफ नेपालमा गएका ट्याक्सी चालक कर्णराजकि आमा अस्पतालमा मृत्युसँग लड्दै, आखाभरि आँसु बनाएर छोरोलाई दिइन यसरी आशिर्वाद (हेर्नुस् भिडियो )

भ्वाइस अफ नेपालमा गएका ट्याक्सी चालक कर्णराजकि आमा अस्पतालमा मृत्युसँग लड्दै, आखाभरि आँसु बनाएर छोरोलाई दिइन यसरी आशिर्वाद (हेर्नुस् भिडियो )

ट्याक्सी ड्राइभर कर्णराज गिरिको कर्णराज गिरिको `भ्वाइस अफ नेपाल´ सिजन -३ को स्टेजमा हंगामा मच्चायो ।उनले दिएको ब्लाइन्ड अडिसनमा तिनै जना जजले कुर्सी घुमाए र चारैजना जजले अत्याधिक नै रुचाए । तर कर्णराजकि आमा काठमाडौंको एक अस्पतालमा जीवन र म`रनको ल`डाइ ल`डिरहेकि छिन् ।

आफ्नोे भविष्यलाई एउटा गतिलो मार्गदर्शन दिने क्रममा उनी अहिले `भ्वाइस अफ नेपाल´ मा अत्याधिक मेहेनत गरिरहेका छन् भने आमा भने अस्पतालको बेडमा थकित अवस्थामा छिन् ।उनै कर्णराजकि आमालाई खोज्दै हामी अस्पतालसम्म गयौ ।

अस्पतालमा थलिएपनि छोरो कर्णराजलाई आफ्नो आशिर्वाद दिदै गहभरि आँसु समेत पारिन् ।आजको यश शृङ्खलामा तिनै आमासग जो अस्पतालको बेडमा थन्किरहेकि छिन् र हामी सो अनणतर्बार्ता पेश गर्दछौ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply