Tuesday, May 18, 2021
Home > अपराध > अन्तर्राष्ट्रिय कल बाई पास संचालन गरिरहेको अवस्थामा काठमाडौं बाटै यसरी समातिए पछि….

अन्तर्राष्ट्रिय कल बाई पास संचालन गरिरहेको अवस्थामा काठमाडौं बाटै यसरी समातिए पछि….

काठमाडौं । अ वै ध अन्तर्राष्ट्रिय क ल बाईपासमा सं ल ग्न रहेको अभियोगमा २ जना प क्रा उ परेका छन् । अ वै ध अन्तर्राष्ट्रिय कल बाईपासमामा सं ल  ग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका(२ बसण्डोलबाट २ जनालाई शुक्रबार प्र ह रीले प क्रा उ गरेको हो ।

प क्रा उ पर्नेहरुमा भारत पं जा ब जलान्धर सन्तो कपु रा–१ ठेगाना भएका ३१ वर्षीय राना शाह र रौतहट साविक रमौली बे  रि या गाविस–६ ठेगाना भएका स्यामुल खान भन्ने ३३ वर्षीय मोसलिम मियाँ अन्सारी रहेका छन् ।

अ  नुम ति नलिई काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैह्र(कानूनी रुपमा अन्तर्राष्ट्रिय आ ग म न कल बा ईपा स (भिओआइपी) भईरहेको भन्ने सू च नाको आ धारमा प्र ह री प्रधान कार्यालय केन्द्रीय अनु स न्धा न व्यू रो म हा रागंजबाट ख टि एको प्र हरीले उनीहरुलाई चन्द्रा गिरी नगरपालिका(२ बसण्डोलमा कोठा भा डामा लिई अ वै ध अन्तर्राष्ट्रिय क ल बाई पास सं चा ल न गरि रहेको अवस्थामा फे ला पा री प क्रा उ गरेको जनाएको छ ।

साथै उनीहरुको कोठाबाट ६४ पोर्टको जीओआइपी गेटवए १ थान, १ थान ल्यापटप, सोको १ थान चार्जर, १ थान मोडियम, १ थान डेक्सटप स्विच, सोको १ थान एडप्टर, २ थान मोबाइल, १ थान पेन

ड्राईभ, नेपाल टेलिकमको २ थान रिचा र्ड कार्ड, मल्टी प्लग लगायतका विद्युतीय तारहरु, स्मार्ट टेलको २ थान सिमकार्ड होल्डर र स्मार्ट टेलको ९ था न रिचार्ड कार्ड प्रहरीले ब रा  मद गरेको छ । उनीहरुमाथि दू रसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उक्त व्यू रो ले जनाएको छ ।

Leave a Reply