Tuesday, May 18, 2021
Home > प्रवास > बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै बिदेश गएका बिबेक ‘बन्द रातो बाकस’मा फर्किए

बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै बिदेश गएका बिबेक ‘बन्द रातो बाकस’मा फर्किए

काठमाडौँ। बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक रातो बाकसमा फर्किएपछि, हार्दिक भावपुर्ण श्रदान्जली आत्यमाले शान्ति पावस ! सानो परिवार कतार बाट ल्याएको केही खुसी घर मा छोडेर केही साहु लाई बुझाएर भर्खरै तोते बोल्न थालेको ना बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका नगरपालिका ३ का स्वरुप तातीको मृ;त्यु भएको छ।

मलेसिया को सोलाङ्गर काफर मा रहेको फुड इम्प्री कम्पनी मा कार्यरत उनी अगिल्लो दिन सकुशल काम बाट फर्किएर श्रीमती र छोरा सङ अन्तिम पल्ट फोन मा बोलेका उनी छोरा को पढाइ फिस र अरु खर्च को लागि भन्दै भोलि नै पैसा पठाइदिने अनि

पैसाको पिन नम्बर टिपाउने भनेका उनी सधा जस्तै बिहानै उठेर नुहाइधुवाइ गरेर पैसा पठाउन भन्दै केही साथीहरूको साथमा कोलालम्पुर कोत्राया तिर लागेका उनी पछाडीको सिटमा बसे अनि सङ्गै गएका साथीहरू भने अगाडी नै खाली सिट रहेको ले तेहि बसे ।

फेरि बढ्यो सुनको मूल्य
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ । शुक्रवार तोलामा ७ सय रुपैयाले बढेको सुनको मूल्य आइतबार पनि २ सय रुपैयाले बढेको हो।शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाले बढेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply