Tuesday, May 18, 2021
Home > प्रवास > भि’जिट भि’सामा मले’सिया गएर लुकेका विदेशीलाई आयो क’डा कार’वाही गर्ने चे’ता’वनी

भि’जिट भि’सामा मले’सिया गएर लुकेका विदेशीलाई आयो क’डा कार’वाही गर्ने चे’ता’वनी

विगत एक वर्ष’देखि भ्रमण भिसामा मलेसि’यामा गई स्वदेश नफर्कि’एका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नु’पर्ने भएको छ ।

मले’सिया सरका’रले २०२० को जनव’रीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवी’करण वा परि’वर्तन नगरेका’लाई २१ अप्रिल अर्थात् आ’गामी बुधबार ९ गतेस’म्म देश छोड्न आदेश दिएको हो ।

भ्रमण भिसा’मा मलेसि’या गई रोजगा’रीमा लाग्न नसके’काले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइस’क्नुपर्नेछ । २१ अप्रिल’सम्म पनि मलेसिया नछोड्नेले मलेसि’याको कडा अध्यगमन नियमा’नुसार कारबाही भोग्नु’पर्नेछ । आजको गोर’खापत्र दैनिकमा समाचार छ ।

मलेसि’यास्थित नेपाली दूतावा’सका अनुसार मलेसि’याले भ्रमणमा जाने विदेशी’लाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएका विदेशी स्वदेश नफर्कि’नेको सङ्ख्या बढेपछि मलेसि’याले २१ अप्रिल’सम्मको अवधि दिएको दूता’वासले जनाए’को छ ।

दूतावा’सका अनुसार उक्त अवधि’भित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्या’गमनले सामान्य जरि’वाना तिराएर सह’योग गर्नेछ तर त्यसपछि पनि मलेसिया बस्नेलाई भने धेरै जरिवाना तिराउन सक्नेछ । मलेसि’यामा रहेको नेपाली दूता’वासले राहदानी नभए’काले दूतावा’समा आई ३६० रिङ्गिट तिरेर ट्राभल डकु’मेन्ट बनाउन सकिने जानकारी गराए’को छ ।
**मा’चारको पुरा भिडियो हेर्नुहोला**

Leave a Reply