Wednesday, May 12, 2021
Home > भिडियो > द भ्वाइस अफ नेपालको मञ्चमा सुरुमा नै यस्तो रुवाबासी किन चल्यो (भिडियो सहित)

द भ्वाइस अफ नेपालको मञ्चमा सुरुमा नै यस्तो रुवाबासी किन चल्यो (भिडियो सहित)

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को ब्ला इन्ड अ डि सन अन्र्तगतको दशैाँ एपिसोड प्रसारणमा आएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ को प्लेटमर्फ मार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाले भाग लिएका छन् ।

नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्ने यो प्रतियोगीताको खास विशेषता हो । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौमा भौ तिक रुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।

१६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउँछन् । प्रतियोगीताको दशौँ एपिसोडमा स्टेजमा पुगेका प्रतिभाले गाउँदा जे देखियो भिडियोमा हेर्नुहोस् ।

भिडियोः

नयाँ स्वास्थ्य मापदण्ड जारी गरिँदै, विद्यालय बन्द गर्ने निर्णय !
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिए । सीसीएमसीको आजको बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरे अनुसार हुने बैठकले निर्णय गरेको छ । यसैबीच सरकारले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ ।

Leave a Reply