Sunday, July 11, 2021
Home > समाचार > OMG..भर्खरै आयो सबैको मन रुवाउने घटनाको खबर – तस्वीर सहित

OMG..भर्खरै आयो सबैको मन रुवाउने घटनाको खबर – तस्वीर सहित

पोखरा- मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिनुभयो । गोठमा ३४ गाई थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!