Tuesday, May 18, 2021
Home > अन्तराष्ट्रिय > भारतमा कोरोना कहर, एउटै चितामा आठ शव जलेपछि रोकिएन कसैकाे आँशु!

भारतमा कोरोना कहर, एउटै चितामा आठ शव जलेपछि रोकिएन कसैकाे आँशु!

भारतको सूरत सहरको एक शमसान घाटमा एउटै चितामा ८ वटा शव जलाइएको छ । भारतीय सञ्चारमाध्यम नव भारतका अनुसार घाटमा दाह संस्कार गर्नका लागी ल्याइएका शवको संख्या अत्याधिक भएकोहुनाले लामो समयसम्म दाह संस्कारका लागि कुर्नु पर्ने भएपछि एउटै चितामा ८ बटा शव जलाइएको हो ।

सूरतमा मात्र नभएर गुजरातका अधिकांश घाटको अवस्था पनि यस्तौ रहेको समचारमा उल्लेख छ । २४ घण्टा घाटमा शवको दाह संस्कार भइरहको भएपनि घाटमा शव आउने संख्या बढ्दै गएको छ । जसमध्ये अधिकांश शव कोरोना संक्रमितको भएपनि भारत सरकारको आकडा र शमसानमा आएका कोरोना संक्रमितका शवको आकडामा अत्याधिक मात्रामा अन्तर रहेको समचारमा बताइएको छ ।

राज्यको चार प्रमुख सहरका नगरनिमले जारी गरेको कोरोना बुलेटिनमा दैनिक २५ जनाको मृत्यु भएको उल्लेख गरिएको भएपनि त्यो भन्दा अत्याधिक मात्रामा मृत्यु भएको बताइएको छ । मध्य गुजरातको सबै भन्दा ठूलो अस्पताल एसएसजीमा पछिल्लो ९ दिनमा १८० जनाको मृत्यु भएको छ ।

आश्मा विश्वकर्मा र सरोजका फ्यानका लागि आयो खुशीको खबर
कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले विबाह गरेसँगै हनिमुनका लागि निस्किए, अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा सरोजकी आमाले बुहारी होइन छोरी बनाएर राख्छौँ प्यारी आश्मालाई भनेपछि खुशीका आँशु झारिन् आश्माले, घरबाट छुट्टिएर यो जोडी हनिमुनका लागि निस्किँदा खुशी देखिए ।

दुवै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृ थलाल वि श्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ । स माजमा व्या प्त अवस्थामा रहेको छु वा छु त को वि षयलाई गीतमा समेटिएको छ । जा तको का रण बाट प्रेममा आएको अ फट यारो अवस्थालाई गीतमा देखाइएको छ ।

निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय तथा शब्द सृजना पृथलाल विश्वकर्मा रहेको छ । गीतमा रणधिर श्रेष्ठको छाँयाकन तथा सम्पादन र अर्जुन विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको म्युजिक भिडियोमा सारिका केसी र अर्जुन विसीको कारुणिक अभिनय देख्न सकिन्छ । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply