Wednesday, May 12, 2021
Home > समाचार > प्लेन भित्र मास्क नलगाउँदा यस्तो भयो ब’बा’ल (भिडियो हेर्नुस्)

प्लेन भित्र मास्क नलगाउँदा यस्तो भयो ब’बा’ल (भिडियो हेर्नुस्)

कहिलेकाहि शिक्षित ब्यक्ति समेत आवेगमा आउँदा त्यसको परीणाम न’कारात्मक हुनसक्छ । यहि प्रसंगलाई हवाई यात्रामा रहेकि एक महिलाले सा’बि’त गरेकि छिन् ।

उत्तरी आयरलैंडको राजधानी बेलफास्टस्थित बेलफास्ट इन्टरनेशनल एयरपोर्टबाट एडिनबर्ग जाने विमानमा सवार एक महिलाको ब्यवहारले उनलाई यात्राबाट मात्र बञ्चित गरेन । सामाजिक सञ्जालमा समेत आ’लो’चनाको पात्र बनायो ।

खा’समा उनले विमानमा स’वार हुदाँ पालना गर्नुपर्ने नियम अनुसार मा’स्क लगाएकि थिइनन् । यसै बिषयमा विमान कर्मचारीले उनलाई मास्क लगाउन अ’ह्राए ।

तर उनि विवाद गर्न थालिन् । वि’वा’द बढ्दै जादा उनले मानिसलाई स’रा’प समेत भ्या’इन् ।

विमान कर्मचारीले मास्क लगाउन भन्दा नमानेपछि उनले विवादकै क्रममा प्ले’नमा सवार सबैलाई मरुन् भनेर समेत स’रा’पिन् । उनको यस प्रकारको रबैयापछि हवाईजहाजबाट उ’तारीएको छ ।

अर्को समाचार

एजेन्सी । कछुवा एक खास जीव हो यो हामी सबैलाई थाहा छ । कछुवाको चाल सुस्त हुन्छ, तर कछुवा जति नै ढिलो हिडेपनि सच्चा मायामा कसैले रोक्न सक्दैन । मायाको प्यास यस्तो चीज हो कोही सात समुन्द्र पार गरेर पनि भेट्न जान सक्छन् ।

मायामा भोका केवल मानिस मात्र नभएर जनावर, पशुपक्षी सबैमा लागु हुन्छ । भर्खरै मात्र एक कछुवाले दुनियामा हुने साचो मायाको प्रमाण दिएको छ ।

कछुवाको प्रेम कहानी आश्चर्य लाग्दो छ । इग्ल्यान्डमा ६० वर्षको बुढो पाल्तु कछुवा प्रेमिकासँग भेट्नको लागि यस्तो काम गरेर देखायो कि जो कोही दंग पर्छन् । फ्रेडी नामको कछुवाले लामो समयबाट आफ्नो प्रेमिका एस्ट्रिडसँग भेट्न पाएको थिएन् ।

प्रेमिका एस्ट्रिड एक चिडियाघरमा बन्द थिइन् । यसकारण प्रेमिका भेट्नलाई कछुवा निकै तड्पिएको थियो ।

फ्रेडी एकदिन अचानक आफ्नो मालिक्नीको अनुमति बिना प्रेमिका भेट्न निक्लियो । सामान्यतया कछुवाको गति धेरै कम हुन्छ वा विस्तारै हुन्छ ।

Leave a Reply