Wednesday, May 12, 2021
Home > रोचक > २४ घन्टामा १० किमी हिडेर प्रेमिका भेट्न पुगे पछि कछुवा …

२४ घन्टामा १० किमी हिडेर प्रेमिका भेट्न पुगे पछि कछुवा …

एजेन्सी । कछुवा एक खास जीव हो यो हामी सबैलाई थाहा छ । कछुवाको चाल सुस्त हुन्छ, तर कछुवा जति नै ढिलो हिडेपनि सच्चा मायामा कसैले रोक्न सक्दैन । मायाको प्यास यस्तो चीज हो कोही सात समुन्द्र पार गरेर पनि भेट्न जान सक्छन् ।

मायामा भोका केवल मानिस मात्र नभएर जनावर, पशुपक्षी सबैमा लागु हुन्छ । भर्खरै मात्र एक कछुवाले दुनियामा हुने साचो मायाको प्रमाण दिएको छ ।

कछुवाको प्रेम कहानी आश्चर्य लाग्दो छ । इग्ल्यान्डमा ६० वर्षको बुढो पाल्तु कछुवा प्रेमिकासँग भेट्नको लागि यस्तो काम गरेर देखायो कि जो कोही दंग पर्छन् । फ्रेडी नामको कछुवाले लामो समयबाट आफ्नो प्रेमिका एस्ट्रिडसँग भेट्न पाएको थिएन् ।

प्रेमिका एस्ट्रिड एक चिडियाघरमा बन्द थिइन् । यसकारण प्रेमिका भेट्नलाई कछुवा निकै तड्पिएको थियो ।

फ्रेडी एकदिन अचानक आफ्नो मालिक्नीको अनुमति बिना प्रेमिका भेट्न निक्लियो । सामान्यतया कछुवाको गति धेरै कम हुन्छ वा विस्तारै हुन्छ ।

तर फ्रेडीले २४ घन्टामा १० किलोमीटरको बाटो पुरा गरेको छ। । फ्रेडीको मालिक्नी फ्रेडी हराएको कारण दुखी भएर मिस स्टेशनमा पुगिन् ।

आफु नभएको समयमा कछुवा हराएको बताइन् । उनले फ्रेडीलाई खोज्ने धेरै कोशिश गरेपनि कतै भेटिएन् । सामाजिक सञ्जालको पनि साहारा लिइन् तर कतै भेटिनन् ।

तर एकदिन उनलाई अचानक फोन आयो । फ्रेडी चिडियाघरमा भएको खबर आयो । जहाँ उसकी प्रेमिका एस्ट्रिड बस्थिन् ।

अर्को समाचार

बाँकेको कोहलपुर नगरापालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिपर आ पसमा ठ क्कर खाँदा ५ जनाको भयो नि धन भएको छ ।
सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना।अ।क–४१ नम्बरको टिपर आपसमा ठो क्किए र दु र्घ टना भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दु र्घ टनामा परेर ७ जना ग म्भिर घा इ ते भएका छन् । उनिहरुलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

 

 

Leave a Reply