Wednesday, May 12, 2021
Home > रोचक > एकाएक जम्काभेट भएका भूतपूर्व पतिले यस्तो भनेपछि सपिङ मल भित्रै नि’ब’स्त्र भ ईन यी युवती

एकाएक जम्काभेट भएका भूतपूर्व पतिले यस्तो भनेपछि सपिङ मल भित्रै नि’ब’स्त्र भ ईन यी युवती

एजेन्सी । चारैतिर मानिसहरुको हेर्न लायक भीड छ । ग्राहकहरु आफूहरुलाई साइज मिल्ने लुगा रोज्न र नाप्न व्यस्त छन् । कसैका नजर पसलका महंगा मोवाईलतर्फ केन्द्रित छ भने युवितहरुको एउटा समूह कस्मेटिक सामाग्री छान्न व्यस्त छ । लिफ्टमा मानिसहरुको ओहोर दोहोर चलेको छ । यो दृश्य हो चीनको जियांङ्सु प्रान्तको बुक्सि मलको ।

यत्तिकैमा एक अर्धवैशे युवती सबैको अगाडि एकपछि अर्को गरेर आफ्ना लुगा फुकाल्न थाल्छिन् । उनले माथिलगाएको टिर्सट, पाईन्ट खोलिन । टुपिसमा मात्र देखिएकी उनी बाँकी लुगा पनि खोल्ने तयारीमा थिईन । मलका सम्पूर्ण मानिसको ध्यान उनीतर्फ केन्द्रित भयो । उनको नजिकै एक जना पुरुष पनि थिए । उनीहरुले चिनियाँ भाषमा एक अर्कालाई गाली ग्लौज गर्दै थिए ।

वास्तवमा झ ग डा गर्ने महिला र पुरुष भूतपूर्व पति पत्नी रहेछन । उनीहरुको केही महिनाअघि सम्बन्ध बिच्छेद भएको रहेछ । अकस्मात दुबै जनाको सो मलको लिफ्टमा भेट हुन पुगेछ । तर भेट हुदैमा महिलाले किन नि ब स्त्र हु ने प्र या स गरिन त? संयोगवश ती महिलाले त्यो दिन उनै पूर्वपतिले किनिदिएका लुगा लगाएकी रहेछिन ।

पूर्व पति पनि के कम । आफूले किनिदिएका लुगाएमा ठाटिएकी पूर्व पत्नीलाई देख्दा व्यंग्य गर्न चुकेनछन । ‘अझै पनि मैलै नै किनिदिएको लुगा र मोवाईल बोकेकी छेस नि ’ ती पुरषले प्वाक्क भनेछन् । त्यसपछि महिलाको रिसको पारो थामिनसक्नु भयो । उनले तत्कालै हातमा लिएको मोबाईल फ्या कि दिइन ।

त्यसपछि एकपछि र्को गर्दै नि’ ब ’स्त्र भईन । युवती पूर्ण रुपमा नि/ब/स्त्र भएपछि ती पुरुषले सम्झाउन खोजेका थिए, तर महिला मानिन् । अन्तत त्यहाँ भेला भएका अन्य महिलाले ती युवतीलाई पोसाक लगाएइदिएका थिए ।

Leave a Reply