Tuesday, July 13, 2021
Home > भिडियो > निर्मला हत्याकाे सय दिन वित्दैः अझै बम दिदीबहिनीनै शङ्काकाे घेरामा… हेर्नुस भिडियो

निर्मला हत्याकाे सय दिन वित्दैः अझै बम दिदीबहिनीनै शङ्काकाे घेरामा… हेर्नुस भिडियो

यो दुनियाकी स्वास्नी बम दिदी बहिनिलै कदा भन्दा कदा कारबाही नगरेसम्म अपराधी पत्ता लाग्न सक्दैन । एसपी बिष्टले सब प्रमाण नस्ट गरेपछि बल्ल मिडियामा निर्दोष छाैं भन्दै अाउदैछन बम दिदीबहिनीहरू । आशा गर्नै पर्छ आमा जब सम्म न्याय पाउदैन तब सम्म निराश भएर हुदैन हर्नुश यो भन्द पनि बढि हजुरले सरकारलाई धभाव दिनु होश र हाम्रो अधिकार छ अज्जै बोल्नै पर्छ आमा यो सरकार के को लागि हामी नेपाली जन्तको लागि नै हो ।

आमा!! हामी गरिवको लाई दैव त ठग्छ ठग्छ भने अरु मान्छेको त के कुरा गराइ भयो र ! गरिवको जुनि एउटा गल्लीमा हिड्ने कुकुर जस्तै हुँदो रहेछ ,सबैतिर धन सम्पत्ति र ताकतको मात्र सुनुवाइ हुँदो रहेछ ,जो चोर उसैको ठुलो स्वर भन्ने प्रचलित उखान स्पष्ट भएको छ । पैसाले सबैको मुख थुन्न सकिदोरहेछ र पैसालेनै सबैथोक थोक किन्न सकिदोरहेछ।

त्यसैले हामी गरिवको जुनि भन्नुपर्दा साँच्चिकै एउटा कुवा भित्रको भ्यागुता जस्तै रहेछ गरिवको जीवन ,असत्य क्षणिक लाई मिठो हुन्छ तर त्यो एक न एक दिन झुठ साबित हुन्छ त्यसैले आमा सत्य सधैं तितो हुन्छ र सत्यको एक दिन अबस्य विजयी भएरै छोड्छ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!