Wednesday, May 12, 2021
Home > समाचार > भूत उतारिदिन्छु भन्दै एक लाख र औठी पनि लिए, अनि त सबै कपडा उतारेर… !

भूत उतारिदिन्छु भन्दै एक लाख र औठी पनि लिए, अनि त सबै कपडा उतारेर… !

काठमाडौं । उदयपुरमा सबै हैरान हुने एक घटना बाहिर आएको छ । झारफुक गरी रोग निको पारिदने भन्दै गलत काम गरेको आरोपमा मंगलबार गाईघाटबाट दुई जनालाई समातिएका छन् । त्यहाँ आफूलाई धामी बताउने स्थानीय ३९ वर्षीय अर्जुन भन्ने चुडामणि श्रेष्ठ र आफूलाई माता बताउने ४५ वर्षीया जुना राई पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक भीमबहादुर दाहालले यसको पुष्टि गर्नुभयो ।

दुई जना बिरामी महिलासँग एक लाख रुपैयाँ नगद र सुनको औँठी ठगेको र झारफुक गर्ने भन्दै सबै कपडा खोल्न लगाएर गलत काम गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलालाई जुना राईकै घरको कोठामा राखी ईश्वर र भूत लागेकोलाई उपचार गर्ने र माता उत्तार्ने भन्दै १ लाख रुपैयाँ र सुनको औंठी चाहिने भन्दै ठगी गरेको खुलेको छ ।

प्रहरी उपरीक्षक दाहालले शिवजीको रुपमा उपचार गर्न सबै कपडा खोल्नुपर्ने भन्दै गलत काम गर्ने गरिएको जानकारी दिनुभयो । पक्राउ गरेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । पक्राउ परेका श्रेष्ठ र राईका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

यो पनिः दिसा गर्न लागेकि युवती माथि यी युवाले जे गरे
कर णी प्रयासपछि ह त्या गरिएकी मुगु सोरु गाँउपालिका–९ कालै गाँउका नौ वर्षीया बालिका लक्ष्मी चौलागार्इंको ह त्याका प्रतिवादीले बयान दिँदा अनुसन्धानमा खटिएका प्रहरीलाई खुवाएको देउताको कसमले अनुसन्धान सहज हुँदै आएको छ । गत २१ चैतमाकर णी प्रयासपछि सूचना बाहिर जाने डरले ह त्या गरिएको थियो ।

प्रतिवादीलाई प्रहरीले २३ गते पक्राउ गरेपछि घटनासम्बन्धी केरकार गर्दा प्रतिवादीले आफूलाई कु’टपि’ट नगर्ने सर्तका लागि वडा नम्बर ८ रुम गाँउमा रहेका रुम विजयी देउताको कसम खुवाउन लगाएको र आफूले पनि सत्य बाहिर आउने विश्वासमा कसम खाएको अनुसन्धानको नेतृत्वमा खटिएका प्रहरी निरीक्षक नरेश विकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘अ’पराधीको देउताप्रतिको विश्वास देखेर आफूलाई अचम्म लाग्यो, जब मैले रुम विजयी देउताको कसम खाए तब उसले फटाफटा घटनाबारे ओकल्न थाल्यो । उसले भनेअनुसारका प्रमाण खोज्दा यर्थाथ भेटिए उसले पनि देउताको विश्वासमा सबै कुरा नढाटि भन्यो ।’

प्रहरीकाअनुसार २१ गते बिहान खाना खाएपछि बालिकाका आमा र छोरी नुहाइधुवाई गर्न मुगु कर्णालीमा गएको देखिन्छ । अन्दाजी २ बजेतिर घर आएका आमाछोरी केहीबेर घरमा अर्नी (नास्ता) खाएपछि आमा बेलमती चौलागार्इं गिट्टी कुट्न निस्किन् भने छोरी छिमेकीको आँगनमा ढाल्ना खेल्न साथीहरूसँग गइन् । यति बेलासम्म साँझको अन्दाजी ४ बजिसकेको थियो ।

साथीहरूसँगै खेल्दै गर्दा केही समयपछि लक्ष्मीलाई दिसा लागेर बजारभन्दा केही मिटर तल घाट भन्ने ठाँउतिर लागिन् । यता, प्रतिवादी प्रवेश रावलले बजारको एक पसलमा दुईवटा रिनटिन चाउचाउ किने । उसको हातमा लोकल एक बोतल र ‘क्सी थियो । चाउचाउसँग र ‘क्सी खाँ ‘दै ऊ पनि लक्ष्मी शौच गर्न गएको ठाउँतिर गए ।

जब ऊ लक्ष्मी शौच गरिरहेको नजिक पुगे । लक्ष्मी हतारहतार शौच गर्न छोडेर उठिन् र स्थानीय भाषामा भनिन्, ‘हग्न लागेको देखिनई लाज मान्दैनांै, छारी हग्न बसिया ठाउँ आउन,’ यति भन्दै गर्दा एक्कासि प्रतिवादी रावलले लक्ष्मीलाई च्या’प्प स’माए । जब बालिका प्रतिवादीको क’ब्जा’बाट फु’त्कन क’राउन था’लिन्, उसले बालिकालाई ध’केले । यसरी ध’केल्दा बालिका नदीको छेउमै रहेका ढुंगामा ब’जा’रिन पुगिन् र बे’होस भइन् ।

र ‘क्सी र यौ’ ‘नको उ त्मा’तमा रहेको प्रतिवादी रावलको जब बालिका बे ‘होस भइन्, जति ह ‘ल्लाए पनि होस नआएपछि बालिकालाई न’दीमा ब ‘गाए । जब बालिका नदीमा फा’लिइन् उनको होस आयो र बचाउन हात ह’ल्लाइन् । प्रतिवादीले पनि बालिकालाई बचाउन पुनः नदीमा आधा भिजेर प’से ।

बालिकालाई समाउन खोग्दै गर्दा घटना स्थलमाथि गाई गोरु वा भेडाबाख्रा हिँडेको आवाज सुनेपछि घटनाको पोल खोलिने डरले बालिकालाई नबचाई ऊ घरतर्फ लाग्यो । बाटोमा स्थानीय एक व्यक्तिले यति बेला (५ बजेतिर) किन कर्णालीमा गएको भन्दा ऊ माछा मा ‘र्न गएको र भिजे मात्र भन्यो । घटनास्थलमा बालिकालाई पर्छादा बालिकाले लगाएको निलो रंगका चप्पल खुट्टाबाट फु’त्कन्छ भने खाँदै गरेको चाउचाउका पाकेट पनि बालिकालाई समाउँदा प्रतिवादीले घटना स्थलमा छोड्छ ।

Leave a Reply