Wednesday, May 12, 2021
Home > भिडियो > ठगीको आरोप लागेपछि भाइरल चियावाली (श्रृष्टि) का श्रीमानले पहिलो पटक दिए यस्तो प्रतिकृया (भिडियो हेर्नुस्)

ठगीको आरोप लागेपछि भाइरल चियावाली (श्रृष्टि) का श्रीमानले पहिलो पटक दिए यस्तो प्रतिकृया (भिडियो हेर्नुस्)

काठमाडौ । अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेकी श्रृष्टि तामागंको श्रीमानले पहिलो पटक आफ्नो कुरा सार्वजनिक गरेका छन् । उनी आफै मिडियामा आउन नचाहेका कारण अहिले सम्म आफुलाई लागेका आरोपवारे खण्डन पनि नगरेको उनले बताएका छन् । उनले श्रृष्टिलाई सामाजिक सञ्जालमा भाइरल बनाउने गजेन्द्रराजसंग आफ्ना कुरा बताएका हुन् ।

म मिडियामा आउन चाहन्न, मेरो वारेमा आएका कतिपय कुरा सहि हुन् म सबैको पैसा तिर्छु भनेर आफुसंग प्रतिवद्धता जनाएको पनि गजेन्द्रले बताएका छन् । उनले केही दिन अघि श्रृष्टिको श्रीमानसंग आफ्नो सम्पर्क भएको र उनका बारेमा आफुलाई थाहा भएको बताएपछि मिडियाकर्मी उनलाई भेट्न गएका थिए ।

वुद्धिबहादुर तामागं दोर्जे श्रृष्टिका श्रीमान् हुन् । मिडियामा आउन नचाहनु उनको नैसर्गिक अधिकार भएकाले आफुले उनको फोन नम्बर मिडियालाई नदिएको बताएका छन् । गजेन्द्रले बुद्धिलाई विमानस्थलमा भेट गरेको बताएका छन् । विमानस्थलमा भेट हुँदा भाइरल पछिको अवस्था, आफ्नो वैवाहिक जिवनका वारेमा कुरा गरेका थिए ।

श्रृष्टि चर्चित हुँनुमा तपाईको कारण हो तपाईलाई मैले निकै सम्मान गर्छु भनेर वुद्धिले तपाई मलाई पनि चाहिने मान्छे हो भनेर आफुलाई भनेको पनि गजेन्द्रले बताएका छन् । माघ २२ भन्दा पछिको कुरामा मात्र म जवाफदेही हुन्छु अरु कुरा मलाई कुनै चासो छैन गजेन्द्रले भने । बुद्धिले अब श्रृष्टिसंग फेरी बस्न चाहेको नचाहेको बारेमा आफुले नसोधेको बताए । त्यो उनीहरुको ब्यक्तिगत कुरा हो त्यसैले मैले त्यो कुरा सोधिन गजेन्द्रले भने ।

भिडियोः

Leave a Reply