Thursday, December 9, 2021
Home > समाचार > भर्खरै आयो अत्यन्तै दुखद दुर्घटनाको खबर , १८८ जना चढेको बिमान दुर्घटनाग्रस्त

भर्खरै आयो अत्यन्तै दुखद दुर्घटनाको खबर , १८८ जना चढेको बिमान दुर्घटनाग्रस्त

१२ कार्तिक, जाकर्ता : ईन्डोनेसियाको राजधानी जाकार्ता बाट पंग्कलको लागि उडान भरेको ईन्डोनेसियाको लायन एयरलाइंस बोइंग 737 बोईंग क्र्यास भएको छ ।फ़्लाइट जेटी-610 पि कलसाईन रहेको उक्त जाहाजले उडान भरेको केहि समयमा नै टावर संग सम्बन्ध बिच्छेद भएको थियो ।

 

राहत तथा बचाव एजेन्सीको प्रबक्ता युसुफ लतिफने फ्लाईट क्र्यास भएको पुस्टि गरेका छन ।

जाहाजमा १८८ जना यात्रु सवार रहेका थिए भनेर BBC हिन्दि अनलाईनले भर्खरै सामाचार प्रकाशित गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!