Wednesday, July 14, 2021
Home > समाचार > केहि दिनदेखि अस्वस्थ प्रधानमन्त्रीकाे विहानै अायो यस्तो समाचार

केहि दिनदेखि अस्वस्थ प्रधानमन्त्रीकाे विहानै अायो यस्तो समाचार

काठमाडौं । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएर घरमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री ओलीलाई सोमबार बिहान चार बजे एक्कासी छातिमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै पार्टीको चियापान कार्यक्रममा पनि सहभागी भएका थिएनन् । प्रधानमन्त्रीको सचिवालयले आइतबार स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको भनेर विज्ञप्ति जारी गरेपनि उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!