Tuesday, May 18, 2021
Home > अन्तराष्ट्रिय > महिला शिक्षिकाले आफैले पढाउने बिद्याथीसँग कक्षाकोठामै याै’न स’म्ब’न्ध रा’खेपछि…

महिला शिक्षिकाले आफैले पढाउने बिद्याथीसँग कक्षाकोठामै याै’न स’म्ब’न्ध रा’खेपछि…

वा’शि’ङ्गन, अमेरिका । अमेरिकामा यतिबेला याै’न शो’षण अ’प’रा’धको यस्तो अचम्मको घटना बाहिरिएकाे छ । वाशिङ्गठनको एभरेटमा १० कक्षामा पढाउने एक विवाहित शिक्षिकाले आफ्नै बिद्यार्थीलाइ कक्षाकोठामै शा’रि’रिक स’म्ब’न्ध राखेकि छिन् । शा’रि’रिक स’म्ब’न्ध राख्नका लागि ओ’लि’वि’या सोन्धेम नामका २८ बर्षिया शिक्षिकाले उस्लाइ लिएर घरमा तथा पार्कमा समेत गएकि खुल्न आएको छ । यस घ’ट’नालाइ यहि हप्ता न्यायलयमा महिला शिक्षिका ओ’लि’वि’या लाइ एक बर्षाको सजायँ सुनाएकाे छ ।

शिक्षिकालाइ शा’रि’रिक स’म्ब’न्ध राखेके आरोषमा २०१६ मै गिरफ्तार गरिएको थियो । शिक्षिकाले त्यतिबेला सो बिद्यार्थीसँग शा’रि’रिक स’म्ब’न्ध राखेकि थिइन कि जतिबेला बिद्यार्थीको उमेर १६ बर्ष मात्रै थियो । शा’रि’रिक स’म्ब’न्ध राखेपछि ओ’लि’वि’याले बिद्यार्थीसँग आफ्नो बैबाहिक जीवन अगाडि ब’ढाउन चहान्छु भन्दै बिद्यार्थीलाइ भनेकि थिइन । तर पछि ओ’लि’वि’याको श्रीमानले उनलाइ स’म्ब’न्ध विच्छेद गरिदिएका थिए ।

अन्य छात्रहरूको साथ ओ’लि’वि’याको स’म्ब’न्धको बिषयलाइ लिएर अनुसन्धान गरिएको थियो । तर अरू मामलामा आरोप भने देखिएन । अदालतले ओ’लि’वि’याले पीडित छात्रका साथ स’म्ब’न्ध राखेको आ’रो’पपछि बालबच्चाहरूसँग स’म्ब’न्धित कुनै पनि निकायमा उनलाइ जा’गि’र गर्नबाट रो’क लगाएको छ ।

यहाँहरूलाइ थाहा छ कि छैन, अमेरिकाकाे वा’शि’ङ्ग’टनमा सहमति मै शा’रि’रिक स’म्ब’न्ध राख्नका लागि पनि उमेरको हकले १६ बर्ष हुनै पर्छ । तर शिक्षिक शिक्षिका वा अन्य यस्तै जिम्मेवार पेशामा आ’व’द्धहरूका लागि भने नियम क’डा नै छ। ओ’लि’वि’याले अदालतमै सहमत भएकि थिइनकि उनले आफ्नो पतिलाइ धो’का दिएकि थिइन ।

यसरी पतिलाइ धोखा दिएर राखिएको बच्चासँगको स’म्ब’न्धका कारण ओ’लि’वि’याले भनेकि थिइन कि जो क्ष’ति उनले पु’र्याए’कि थिइन, यसका लागि म कुनै पनि शब्दमा मैले क्ष’तिपू’र्ति दिन सक्दिन । यसरी बच्चासँगको शा’रि’रिक स’म्ब’न्धका बारेमा पोल खुलेपछि महिलाले शिक्षिकाले पेशा पनि छाडेकि थिइन । ब्यूरो रिपोर्टबाट..

Leave a Reply