Tuesday, March 2, 2021
Home > समाचार > भर्खरै गैंडाकोटबाट अायो यस्तो दुःखद खबर, हे दैव यस्तो त कसैलाइ पनि नहोस, कृपया

भर्खरै गैंडाकोटबाट अायो यस्तो दुःखद खबर, हे दैव यस्तो त कसैलाइ पनि नहोस, कृपया

अाज गैडाकोट १० पितौजिमा बाइक दुर्घटना भएकाे छ । उक्त् दुर्घटनामा परि बाइक चालकै घटनास्थलमै यस्तो विभत्स मृत्यु भएकाे छ । घटनाकाे यथार्थ जानकारी नअाइसकेको समेत घटना वरपर जम्मा भएका मानिसहरूले हामीलार्इ बताएका छन् । बाग्मती अञ्जलमा दर्ता भएकाे मोटरसाइकल बा ९१ प २६४६ नम्बरको बाइक दुर्घटना परेकाे जनाइएकाे छ।  उक्त दुर्घटनामा बाइक चालककै दुःखद निधन भएकाे हाे ।

पिलिज Share गरेर परिवार सम्म पुर्याइदिन मदत गर्नुहोला 🙏 #Rip

 

 

नेपाल Nepali पेजकाे श्रोतबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *