वैदेशिक रोजगारीले नेपालमा दैनिक एक अर्ब भन्दा माथि करोड रेमिटेन्स भित्रिन्छ । भनिन्छ नेपाल रेमिटेन्सले नै धानेको छ । नेपालको लाखैँ युवा युवतीहरू विदेशिएका छन् ।विदेश गएर नेपालमा रेमिटेन्स त भित्रिन्छ । तर त्यो सगँसगैँ विकृति पनि फैलिन्दै गएको छ । आफ्नो घर परिवारलाई सुखमया बनाउनका लागि विदेशिएका कायै युवाहरूको घरबार नै उठिबास लागेको छ । पछिलो समय वैदेशिक रोजगारी पारिवारिक विचलन तीव्र रुपमा ल्याएको पाइन्छ ।
सोहि बिच आज हामीले श्रीमतीको निगरानी राख्ने उत्तम तरीका भिडियो मार्फत जानकारी दिदै छौ ।
भिडियो: