Wednesday, December 8, 2021
Home > रोचक > श्रीमतीलाई रंगेहात पक्रा;उ गर्न श्रीमान ६ घण्टा खाटमुनी लुकेका थिए, जब यस्तो दृष्य देखे भयो नसोचेको घटना ! (भिडियो हेर्नुस्)

श्रीमतीलाई रंगेहात पक्रा;उ गर्न श्रीमान ६ घण्टा खाटमुनी लुकेका थिए, जब यस्तो दृष्य देखे भयो नसोचेको घटना ! (भिडियो हेर्नुस्)

एजेन्सी । ८ वर्ष अघि विवाह गरेका भरतकुमारलाई आफ्नो श्रीमतीको अरु कसैसंग पनि सम्बन्ध छ भन्ने शंका थियो । उनी श्रीमतीलाई रंगेहात पक्राउ गर्न चाहन्थे ।

त्यो समय एक दिन आयो । उनले श्रीमतीको प्रेमीलाई संसारवाटै विदा गरिदिए । यो घटना भारतको बंगलोरमा भएको हो । श्रीमतीलाई रंगेहात पत्ता लगाउन उनी कार्यालयवाट आएपछि आफ्नो कोठाको खाट मुनी लुकेर बसे । श्रीमतीले थाहा नपाउने गरी उनी खाटमुनी लुकेर बसेका थिए । उनी पेशाले सिकर्मी थिए ।

भरतलाई उनकी श्रीमती र शिवराज नामको मान्छेसंग सम्बन्धमा छन् भन्ने शंका थियो। त्यसपछि मात्र उनले आफ्नी श्रीमतीलाई रंगेहात पक्राउ गर्न यो योजना बनाए । बुधवार राती, भरत दिउँसो २।०० बजेतिर घर आए र आफ्नो कोठाको खाटमुनि लुके। भरत आइपुगेको करिब डेढ घण्टा पछि शिवराज पनि उनको घरमा पुगे।

शिवराज दिउँसोतिर घर आइपुगे र भरत लुकेको ओछ्यानमा सु ते। भरत अझै पनि त्यहाँबाट हटेनन् र तिनकी श्रीमती पनि त्यहीं थिइन् । जव साँझ परेपछि भरतको श्रीमती शौचालयमा गइन्, भरतले बाहिरबाट शौचालयको ढोका बन्द गरे र शिवराजलाई च क्कु ले प्र’हा र गरे । शिवराजको घटनास्थलमै निधन भयो ।

भरतको आठ बर्ष अघि विवाह भएको थियो। उही शिवराज र भरतकी श्रीमती एक समय साथी थिए । शिवराजले भरतकी श्रीमतीलाई प्रेम प्रस्ताव गरेका थिए, तर भरतकी श्रीमतीले इन्कार गरिन् । यद्यपि शिवराजको निरन्तर प्रयास पछि भारतकी पत्नी पनि गोप्य सम्बन्धका लागि राजी भइन्। **समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

error: Please Dont Copy My Content!! !!