Sunday, July 11, 2021
Home > Uncategorized > पोखराबाट अनौठो ‘बलात्कार काण्ड’ सार्वजनिक, सुनेपछि पर्नुहुनेछ तपार्इ नै चकित! – भिडियो

पोखराबाट अनौठो ‘बलात्कार काण्ड’ सार्वजनिक, सुनेपछि पर्नुहुनेछ तपार्इ नै चकित! – भिडियो

पोखराबाट अनौठो ‘बलात्कार काण्ड’ सार्वजनिक भएको छ । गण्डकी टेलिभिजनको कार्यक्रम गण्डकी छड्केले बलात्कृत भएकी भनिएकी महिलाको बयान सहितको कार्यक्रम सार्वजनिक गरेको छ । पिडित महिलाले टेलिभिजन कार्यक्रममा भनेकी छिन – ‘मेरो बलात्कार हुदा बलात्कार गर्ने पुरुषकी श्रीमती पनि संगै थिइन, उनीहरुले भिडियो खिचेका छन ।’

यता बलात्कार गरेका भनीएका पुरुषका भाईले भने बलात्कार नभएको दाबी गर्दछन । कास्की प्रहरीका प्रमुख ओम राना मगर भने कानुन अनुुसार बलात्कार भएको बताउछन । पिडित भनिएकी महिला, बलात्कार गरेको भनिएका पुरुषका भाई र प्रहरी प्रमुख समेतको बयान सहीतको तलको भिडियो हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!