Sunday, July 11, 2021
Home > भिडियो > हेर्दा हेर्दै सडकमा हिंडिरहेका दुई महिलालाई सडकले निल्यो, सामाजिक संजालमा भईरल बनिरहेको भिडियो मुटु दह्रो हुनेले मात्रै हेर्नुहोस

हेर्दा हेर्दै सडकमा हिंडिरहेका दुई महिलालाई सडकले निल्यो, सामाजिक संजालमा भईरल बनिरहेको भिडियो मुटु दह्रो हुनेले मात्रै हेर्नुहोस

एजेन्सी – सामाजिक संजालमा अहिले एक भिडियो धेरै महत्त्वको साथ हेरिन थालेको छ । सडकमा उभिएका दुई युवतीलाई सडकले निलेको भिडियो अहिने सामाजिक संजालमा भईरल बनिरहेको छ । भिडियोमा दुई महिला सडकमा गफ गर्दै हिडिरहेको देख्न सकिन्छ । सडकको एक स्थानमा दुई उभिएर कुराकानीगर्दै उभिएर कुराकानी गर्दै गर्दा एक्कासी भासिएको दृश्य देख्न सकिन्छ ।एक्कासीभासिएको सडक भित्र पुरिएका दुई महिला एका एक गायब भएपछी घटनास्थलमा आएका प्रतक्षदर्शीहरुले उद्दारको लागि आएको दृश्य देख्न सकिन्छ ।

तलको भिडियोमा हेर्नुहोस ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!