Thursday, December 9, 2021
Home > समाचार > काठमाण्डाैंकै लोलाङमा पैदलयात्रीलार्इ ट्रकले ठक्कर दिदा घट्यो यस्तो दुःखद घटना

काठमाण्डाैंकै लोलाङमा पैदलयात्रीलार्इ ट्रकले ठक्कर दिदा घट्यो यस्तो दुःखद घटना

काठमाडौँ – काठमाडौँको लोलाङमा बाटो हिँडिरहेका पैदलयात्रीलाई ट्रकले ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । हिँडिरहेका पैदलयात्रीलाई अचानक ट्रकले ठक्कर दिँएपछी एक बालक तथा एक वृद्धा गरी ३ को ज्यान गएको हो ।ना ६ ख ७८२५ नम्बरको सिमेन्ट बोकेको ट्रकको ठक्करलेदुर्इ जनाको घटनास्थलमा नै मृत्यु भएको र अर्का एकको उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय वृद्धा तिलकुमारी तिवारी, ६० वर्षीय सावित्री पुडासैनी तथा ३ वर्षीय बालक अजित तिवारी रहेका छन् ।ठक्कर ट्रकलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!