Saturday, February 27, 2021
Home > भिडियो > पुण्यले ६० रुपैयामा भात खादै यस्तो सम्म भन्न भ्याए, वरपरका सबै चकित (भिडियो सहित)

पुण्यले ६० रुपैयामा भात खादै यस्तो सम्म भन्न भ्याए, वरपरका सबै चकित (भिडियो सहित)

सानैदेखि राजनीतिमा होमिएका ब्यक्ति हुन् गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् ।

उनि भन्छन सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भाग्य नै फु,टे जस्तो भयो । उनि थप्छन आजपनि खल्तीमा पैसा नहुँदा गाडी चढ्न नसकि भो,कैभोकै हिडेको छु तर देशभक्ति र स्वाभिमानलाई झुक्न दिएको छैन । उनले भा,वुक हुँदै भने अहिले म रि,नमा चु,र्लुम्म डु,बेको छु मनको ब,ह कहाँ पो,खौं ।

भिडियोः

दाइको न्या,यका लागि जे गर्न पनि तयार छु – सदिक्षा
उर्लाबारी – गत पुस ५ गते म,ृत फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह,त्या भएको भन्दै मृतकका परिबार आन्दोलित बनेका छन् । आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्र,द,र्शन र ना,रा,बा,जी गरिरहेका छन् ।

घट,ना,को मिसिल बनाउँदा प्रहरीले मृ,त,कको सट्टामा अर्कै ब्यक्तीको तस्बिर राखेको मृ,त,क,की बहिनी सदिक्षा बास्तोलाले बताएकी छन् । यस्तै मृ,त,क,का ज्वाइँ दीपेन्द्र पौडेलले यो घ,टना,मा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका छन् । उनले घ,ट,ना,लाई क,म,जोर पार्न खोजेर प्रहरीले न्या,य मा,रेको उनले बताए ।

यसैबिच, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घ,ट,ना,मा कुनै कमी कमजोरी नगरेको बताएका छन् । उनले प्रहरीले गरेको अनुसन्धानमाथि श,ङ्का नगर्न पनि आग्रह गरेका छन् । मृ,त,कका परिवारले कि,टानी जा,हेरी दिएपछि जोरहीका आधारमा प,क्रा,उ परेका ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पु¥याएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *