Tuesday, March 2, 2021
Home > समाचार > ताजा खबर: प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग गरेको संवाद लिक भएपछिि… (हेर्नुहोस् भिडयो)

ताजा खबर: प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग गरेको संवाद लिक भएपछिि… (हेर्नुहोस् भिडयो)

भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्ने विश्वाससमेत प्रचण्डले व्यक्त गरेका छन् ।

पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दुई महिनायताको राजनीतिक घटनाक्रमबारे अनलाइनखबरसँग संश्लेषणात्मक अन्तरवार्ताका क्रममा अध्यक्ष प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले विगतदेखि नै साथ सहयोग दिँदै आएको स्मरण गरे ।
**समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला**
‘मेरो श्रीमानको ज्यान लिने लाइ के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै ज्या न गएका चितवनका शिवप्रसाद पौडेलकाअ पराधीरालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।

‘मान्छे मा रेर जेल परेका र फेरी जेल भित्रै अर्को व्यक्तिलाई कु टीकु टी मा र्ने अपराधीलाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू?’ बिनुले प्रश्न गरिन्। राज्यको संरक्षणमा राखीएका पौडेलका अपराधी सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायकालागि फेरि ल ड्ने बताएकी छन्।

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन। चितवनको केराबारीमा भएको एक व्यक्ति ज्या न लिएको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए। थुनछेक बहसकालागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला च क्कु, खन्ति, चापाकलको झाप,र ड प्रयोग गरी निर्मम तरिकाले कु टपि ट गरियो। पौडेललाई पुष २ गते मृत घोषणा गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *