एजेन्सी । छोरीले पढोस्, जागीर खाओस् र आफ्नो खुट्टामा उभ्भियोस् भन्ने चाहाना कमै आमा बुवाको हुन्छ । समाजमा यस्ता मानसिकता गरेका अभिभावकहरु पनि छन् जस्ले छोरीले पढेको, प्रगति गरेको र बाहीर गएर जागीर खाएको रुचाउँदैनन् । अझैं पनि छोरी घरभित्रै बस्नु पर्छ र घरको कामकाज गर्नु पर्छ भन्ने सोंच धेरै समूदायका अभिभावकहरुमा रहेको छ ।
यस्तै सोंच अफ्गानिस्तानको एक बुवामा पनि छ । जस्ले आफ्नी छोरीले बाहीर गएर जागीर खाएको मन पराएका थिएनन् । जस्को कारण उनले केही मानिस लगाएर आफ्नै छोरीको आ’खाँ फु ‘टाई दिएका छन् भने छोरी गो ‘ली ‘हा’न्न पनि लगाएका छन् । उनी छोरी अहिले अस्पतालमा छिन् । जस्को दुवै आखाँको ज्योति गएको छ ।
अफ्गानीस्तानकी ३३ वर्षकी खातिरा नाम गरेकी ती महिलालाई तीन जना मोटर साईकलमा आएका मानिसहरुले अफगानिस्तानको मध्य गज्नी प्रान्तमा रहेको पुलिस स्टेशनको जागिर खाएर बाहिर निस्किरहेको बेला घटना घटाएका थिए । छोरीको आ’खाँ फु ‘टाई दिएका छन् भने छोरी गो ‘ली ‘हा’न्न पनि लगाएका छन् । उनी छोरी अहिले अस्पतालमा छिन् । **समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला***
काठमाण्डाैं । राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ ।विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो ।
विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आउनुभएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताउनुभयो ।उहाँको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उहाँलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताउनुभयो ।
**समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहोला***